समाचार

इटहरीका ६३ हजार ५ सय २६ जना बिद्यार्थीले एउटै पाेशाक लगाउने

इटहरी / विद्यार्थीबीच बढ्दै गएको असमानता लाइ मध्यनजर गरेर इटहरी उपमहानगरपालिकाले सबै विद्यालयमा एउटै पोसाक लागू गर्ने निर्णय गरेको छ ।नयाँ शैक्षिक सत्रका लागि अभिभावकले विद्यालय पोसाक खरिद गर्ने बेला इटहरी उपमहानगरले यस्तो निर्णय लिएको हो । इटहरीमा १३४ निजी र ३६ सामुदायिक गरि १७० वटा विद्यालय छन । ६३ हजार ५ सय २६ विद्यार्थी एउटै पोसाकमा विद्यालय जानेछन् । नगरशिक्षा समिति इटहरीले विद्यार्थीको पोसाकमा विविधता देखिएको भन्दै एकरूपता ल्याउन यस्तो निर्णय गरेको हो । इटहरी भित्रका निजी तथा सबै… पुरा पढौ

मायामा तिम्रै मायामा गीत सार्वजनिक

काठमाडौ / फागुन १८ गते रिलिज हुने फिल्म ‘अगस्त्य च्याप्टर १’को भ्यालेन्टाइन डेको छेको पारेर प्रेमभावको गीत ‘मायामा तिम्रै मायामा’ सार्वजनिक गरिएको छ । ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको गीतमा एसडी योगी र विज्ञानी  पराजुलीको स्वर रहेको छ । एसडी योगीको संगीत र मिक्सिङ मास्टरिङ रहेको गीतमा सबिन एकतारेको शब्द, रिकेश गुरुङ संगीत निर्माता रहेका छन् । गीतमा फिल्मका प्रमुख कलाकार सौगात मल्ल, मलिका महत र रविन्द्र झालगायतका फिचर्ड छन् । सौरभ चौधरीको लेखन तथा निर्देशन रहेको फिल्ममा सौगात मल्ल, नाजिर… पुरा पढौ

देवकुमार नेपालीलाई इमानदारीता देखाउन संघर्ष समिति आग्रह

बागलुङ / इमेज बचत तथा ऋण सहकारी संघर्ष समितिलेआज एक विज्ञप्ति प्रकाशित गरि आफुले कवाेल गरेको कुरा ब्यवहारमा उतार्न आग्रह गरेको छ । इमेज बचत तथा ऋण सहकारी संघर्ष समितिका अध्यक्ष डिलबहादुर कार्की र सचिव यमबहादुर पाेखरेले विज्ञप्ति मार्फत देवकुमार नेपालीले माघ १९ गते सार्वजनिक अपिलबचत पीडित संघर्ष समिति गम्भीर ध्यानाकर्षण भएको शेयर सदस्य र बचत कर्ताकाे रकम फिर्ता गर्नका लागि आफुले भनेअनुसार काम ब्यवहारमा गरेर देखाउन भनीएकाे छ । संघर्ष समितिकाे माघ २५ गते बसेकाे बैठकले गरेको निर्णय अनुसार… पुरा पढौ

आगामी बजेट उत्पादन वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित हुनेछ : प्रधानमन्त्री

नुवाकोट (विदुर), २६ माघ : प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´ले आगामी बजेट उत्पादन वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित हुने बताउनुभएक‍ो छ । आठौं नुवाकोट महोत्सवलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले कृषि उत्पादन वृद्धि हुनेगरी बजेट निर्माण गरिने स्पष्ट पार्नुभयो । राष्ट्रिय बजेट प्रणालीमा आमूल परिवर्तन गर्ने प्रक्रिया अघि बढेको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले परम्परागत बजेट प्रणालीलाई रुपान्तरण गरिने बताउनुभयो । उहाँले सरकारको नीति तथा कार्यक्रम र बजेट निर्माणका लागि सबै क्षेत्रसँग छलफल गर्ने र सुझाव लिने काम भईरहेको बताउनुभयो ।… पुरा पढौ

सहकारी पीडित पुन एकपटक सडकमा आउने

काठमाडौ / देशभरका २७७ वटा सहकारी संस्थाहरूले राजधानीमा बृहत पत्रकार सम्मेलन गरेर सरकारले चैत मसान्तसम्म सहकारी पीडित बचत कर्तालाइ फिर्ता गर्ने प्रतिबद्धता गरेको समय ढल्किन लाग्दा समेत बचत फिर्ता गर्ने छाँटकाँट नदेखिएको भन्दै आक्राेशित हुदै पुन एकपटक बृहत आन्दोलन गर्ने भएको छ । सरकार र सहकारी पीडित बचत कर्ता बिच भएको ७ बुँदे सहमति ब्यवहारमा लागु हुने कुनै लक्षण नदेखिएको भन्दैएकपटक आन्दोलनमा जानु पर्ने सहकारीका संचालकलाइ कठालाे समातेर ल्याउनु पर्ने सहकारी पीडित बचत कर्ताहरूकाे माग रहेको छ । सहकारी पीडितहरूले… पुरा पढौ

राष्ट्रिय प्रजातन्त्र दिवस भव्यताका साथ मनाइने

काठमाडौँ, २६ माघ : सरकारले राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० लाई भव्यतापूर्वक मनाउने निर्णय गरेकाे छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा आज सिंहदबारमा बसेको प्रजातन्त्र दिवस मुल समारोह समितिको बैठकले दिवसका अवसर पारेर आगामी फागुन ६, ७ र ८ गते विविध कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो । बैठकले आगामी फागुन ६ गते प्रजातन्त्र दिवस केन्द्रित विशेष संवाद, परिसंवाद, रेडियो नाटकलगायत जनचेतनामूलक कार्यक्रमको निर्माण, सञ्चालन तथा प्रसारण गर्ने व्यवस्था मिलाउने, राष्ट्रियस्तरका छापा सञ्चार गृहलाई दिवसका उपलक्ष्यमा विशेषाङ्क÷स्मारिका प्रकाशन एवं प्रजातन्त्रको… पुरा पढौ

गरिमा आवासीय माध्यमिक विद्यालयको ४३ औं वार्षिकोत्सव एवं अभिभावक दिवस सम्पन्न

बागलुङ / बागलुङ जिल्लामा संस्थागत मध्यको पहिलो गरिमा आवासीय माध्यामिक विद्यालय बानपा २ बागलुङको ४३ औ वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । वार्षिक उत्सवको उद्घाटन गर्दै बागलुङ नगर पालिकाका नगर उपप्रमुख राजु खड्काले शिक्षा क्षेत्रमा निजी क्षेत्रको योगदान महत्व पूर्ण रहेको बताउनु भयो । खड्काले निजी विद्यालयले सामाजिक उत्तर दायित्व बहन गर्न आग्रह गर्दै शुल्कमा एक रूपता ल्याउन नगरले शिक्षा निती बनाउने तयारीमा रहेकोले सुझाव दिन आग्रह गर्नु भयो ।कार्यक्रममा नगर शिक्षा अधिकारी धन प्रसाद पोखरेल, बागलुङ… पुरा पढौ

गरिमा आवासीय माध्यमिक विद्यालयको ४३ औं वार्षिकोत्सव एवं अभिभावक दिवस सम्पन्न

बागलुङ जिल्लामा सस्थागत मध्यको पहिलो गरिमा आवासीय माध्यामिक विद्यालय बानपा २ बागलुङ को ४३ औ वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । वार्षिक उत्सवको उद्घाटन गर्दै बागलुङ नगर पालिकाका नगर उपप्रमुख राजु खड्काले शिक्षा क्षेत्रमा निजी क्षेत्रको योगदान महत्व पूर्ण रहेको बताउनु भयो । खड्कालेु निजी विद्यालयले सामाजिक उत्तर दायित्व बहन गर्न आग्रह गर्दै ु शुल्कमा एक रूपता ल्याउन नगरले शिक्षा निती बनाउने तयारीमा रहेकोले सुझाव दिन आग्रह गर्नु भयो ।कार्यक्रममा नगर शिक्षा अधिकारी धन प्रसाद पोखरेल, बागलुङ… पुरा पढौ

राज्यको प्राथमिकता र जनताको भविष्य हेरेर बजेट बनाउनुपर्छ : प्रधानमन्त्री

काठमाडौँ, २५ माघ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राज्यको प्राथमिकता र जनताको भविष्यलाई ध्यानमा राखेर आगामी आर्थिक वर्षको बजेट निर्माण गर्नुपर्ने बताउनुभएको छ । सिंहदरबारमा आज ‘आगामी वर्षको राष्ट्रिय स्रोत अनुमान’ सम्बन्धी छलफलमा प्रधानमन्त्री प्रचण्डले जनतालाई केन्द्रमा राखेर बजेटको ‘सिलिङ’ तोक्नुपर्नेमा जोड दिनुभएको हो । उत्पादन बृद्धि र रोजगारी सिर्जना हुने खालका योजनालाई विशेष प्राथमिकतामा राखेर योजना छनोट गर्न उहाँले मन्त्रालयहरूलाई निर्देशन दिनुभयो । “बजेट बनाउँदा यथार्थपरक होऔँ । ‘प्रोएक्टिभ’ भएर स्रोत जुटाउनेतिर सोचौँ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “हाम्रो नीति तथा… पुरा पढौ

बागलुङ हटियाका नविन गाैतमकाे हत्यारा पक्राउ

बागलुङ / बागलुङ जिल्लाकाे गलकाेट नगरपालिका वडा नम्बर ९ बस्ने २४ बर्षिय युवा नविन गाैतमका हत्यारालाइ प्रहरीले पक्राउ गर्न सफल भएको छ । मध्यपहाडी लाेकमार्ग अन्तर्गत बडगाउमा सडक छेउको नालीमा स्थानीय मित्रलाल गाैतमकाे २४ बर्षिय छाेरा नविन गाैतम उत्तानो अवस्थामा मृत फेला परेपछि जिल्ला प्रहरी कार्यालय बागलुङले अनुसन्धान गरि गुल्मी जिल्ला मुसिकाेट नगरपालिका १ घर भइ हाल गलकाेट नगरपालिका ९ बस्ने २५ बर्षिय राजु भनिने तजेन्द्र महतलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी मदन केसीले बताए । गलकाेट नगरपालिका… पुरा पढौ