बागलुङ / देश संघीयतामा गएको कुरा तपाईं हामीलाई थाहा भए कै बिषय हाे सात प्रदेशको नक्सा पनि बजार तपाईं हामीले देख्ने र हेर्ने माैका नपाएका हैनाै ।अहिले बागलुङ सदरमुकाममा रहेको कालीगण्डकी आवाशीय बिद्यालयमा अध्ययनरत बिद्यार्थीले हाम्रो घर गाउँमा पाइनेअन्नकाे प्रयाेग गरेर सात प्रदेशको नक्सा बनाएर देखाएका छन् । कक्षा ९ मा अध्ययनरत संगम क्षेत्री ,गरीमा जीसि ,सुहनी राजभण्डारी ,राेजिस्मा राजभण्डारी कक्षा ७ मा अध्ययनरत सुजल शाक्य ,अनुप घर्ती ,आदित्य राजभण्डारीले नेपालकाे नक्सा र सात प्रदेशको नक्सा नयाँ कलात्मक ढंगले बनाएको…
पुरा पढौ