बागलुङ कालिका भगवती गुठीको आयोजनामा हुन लागेको नेपाल कै ऐतिहासिक चैत्राष्टी मेला आज चैत ३० गतेदेखि शुरू हुदै छ । गन्तव्य बागलुङ कालिका, कला संस्कृतिको प्रदर्शन, स्थानिय उत्पादन, व्यापार र प्रवद्र्धन भन्ने नाराका साथ चैत ३० गतेदेखि बैसाख ६ गतेसम्म संचलालन हुने भएको छ । चैते दशैंका अवसरमा बागलुङमा परापूर्वकालदेखि सञ्चालन हुँदै आएको चैत्राष्टमी मेलाको व्यवस्थापनदेखि अतिथि आमन्त्रण, मञ्च तथा मैदानको व्यवस्थापन लगाएतका आवश्यक सवै तयारी पुरा भइ ऐतिहासिक मेला आजदेखि शुरू हुन गइरहेको कालीका गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार…
पुरा पढौ