काठमाडौ / महादेवस्थान-मातातीर्थ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको अधिवेशन बाट अध्यक्षमा एल बहादुर महर्जन निर्वाचित भएका छन् । चन्द्रागिरि नगरपालिका ५, ६ र ७ महादेवस्थानमा विगत १३ वर्षदेखी खानेपानी सेवा वितरण गर्दै आएको समितिका अध्यक्षसहित सबै ११ पदमा पदाधिकारी तथा सदस्यहरू सर्वसम्मन चयन भएका छन् । समितिको उपाध्यक्षमा अधिवक्ता पुरुषोत्तम उदास सचिवमा माधव प्रसाद रेग्मी बिना रोकाय कोषाध्यक्ष, नन्द कुमार महर्जन सहसचिवमा सर्वसम्मत निर्वाचित भएका छन् । समितिको सदस्यमा रमेश कुमार रुपाखेती, विवेक ढकाल, भक्तलाल श्रेष्ठ, विष्णुबहादुर महर्जन, यशोधा गाैतम…
पुरा पढौ