प्रधानमन्त्री प्रचण्ड पुर्व प्रधानमन्त्री देउवा निवासमा

-


     हिडन खबर    
     जेठ १३ गते २०८१ मा प्रकाशित


काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीच देउवा निवास बुढानीलकण्ठमा छलफल भइरहेको छ ।

केही दिनदेखि अबरोध भइरहेको संसद सुचारू गर्ने देखि समसामयिक राजनीति बिषयमा प्रधानमन्त्री दाहाल र पुर्व प्रधानमन्त्री देउवा संग छलफल गर्न बुढानिलकण्ठ पुगेका हुन् ।

सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउने लगभग सहमति भएपछि उक्त सहमति शिर्ष दलका नेता बसेर टुंगोमा पुर्याइ गतिरोध भएको संसद खुलाउने पहल हुने अनुमान गरिएको छ ।