बागलुङ नगरपालिको मतगणना ४ बजेबाट

बागलुङको निसिखोला गाउँपालिकामा गठबन्धनको अग्रता

अझै सुरु भएन बागलुङ नगरपालिकामा मतगणना

बागलुङको गलकोट नगरपालिकामा कांग्रेसको अग्रता
गलकोट नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ । दुदिलाभाटी र रिघाको पहिलो चरणको परिणाममा नेपाली कांग्रेसका भरत शर्मा गैरेले ५२९ मत ल्याएर सुरुआती अग्रता लिएका छन् । यस्तै एमालेका पूर्णबहादुर काउचाले ३ सय ५० , स्वतन्त्र मञ्जु शर्माले १५९ मत प्राप्त गरेका छन् । उपमेयरमा गठबन्धनका फमलाल निउरे ४ सय ९४, एमालेका रुपा विकले ३ सय ६५, स्वतन्त्र उम्मेदवार तिलक उप्रेतीले ५५ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय गलकोटले जनाएको छ ।
पुरा पढौ
गलकोट नगरपालिका: ६१० मतगणनामा गठवन्धनको अग्रता

बागलुङकाे १० वटा स्थानीय तहमा ५५ प्रतिशत मत खस्याे

बागलुङका १०स्थानीय तहमा मतदान शुरू

बागलुङ सदरमुकामको मतदान केन्द्र महिला अधिकृतले कमाण्ड गर्दै

बागलुङ नगरपालिकामा निर्वाचनको तयारी पूरा

बागलुङमा स्थानीय तह निर्वाचनको सवै तयारी पुरा




