पर्यटन अभियन्ता कृष्ण केसीले बिहीबारबाट धौनिकढोका अभियान सुरु गरेका छन् । ११ असोजमा पर्ने ४२ औं विश्व पर्यटन विषयको सन्दर्भ पारेर धौलागिरी क्षेत्रलाई प्रवद्र्धन गर्न योजना थालिएको हो । धौलागिरी, नीलगिरी, ढोरपाटन र कालीगण्डकी अर्थात् धौनिढोकालाई जोड्ने गरी धौलागिरी वातावरणमैत्री पर्यटकीय चक्रपथ बनाउने उद्देश्यले अभियान थालिएको हो । केसीले बिहीबार पोखरा ३१ बेगनास तालदेखि ढोरपाटनसम्म साइकल यात्रा सुरुआत गरे । केसीलाई बागलुङ समाज पोखराले एक कार्यक्रम गरी शुभकामनासहित बेगनासतालबाट बिदाइ गरेको छ । पर्यटन प्रवर्तनका लागि सगरमाथा आरोहण गरिसकेका केसी…
पुरा पढौ