बागलुङ /स्वास्थ्य कार्यालय बागलुङको आयोजना तथा गलकोट नगरपालिकाको समन्वयमा संचालन भएको महिला सामुदायिक स्वास्थ्य स्वयंम सेविकाको पुनर्ताजगी तालिम सम्पन्न भएको छ। गलकोट नगरपालिका वडा नम्बर १,२ र ३ का २९ जनामहिला स्वयंसेविकाकाे सहभागिता रहेको तालिमको सहजीकरण स्वास्थ्य कार्यालय बागलुङकी पब्लिक हेल्थ नर्सिङ निरक्षक सीमा कुँवर , गलकोट नगरपालिका स्वास्थ्य शाखामा कार्यरत अ.न.नि रिमा बोसेल, जनस्वास्थ्य निरिक्षक अनिता कार्की,सिनियर अनमी माधवी शर्मा लगायतका प्रशिक्षकहरुद्वारा सहजीकरण गरिएको थियो। गलकोट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य अधिकृत शुशील पौडेलले सहभागीहरुलाई प्रमाण पत्र प्रदान गरिएकाे…
पुरा पढौ