रमपमको सहयोगी हात, क्यान्सर पीडितको उपचारमा सघाउदै बागलुङमा विक्रि सुरु

अभिनेता पल शाह फिल्म ‘मायावी’मा अनुबन्धित

चाइनिज राजदूतको अभिब्यक्तिकाे बिराेध, राजदूतलाई फिर्ता पठाउन माग

चिकित्सा शिक्षा ऐन संशोधनको माग गर्दै २९ दिनदेखि आन्दोलन
राजेशचन्द्र राजभण्डारी सरकारले ल्याएको राष्ट्रिय चिकित्सा शिक्षा ऐनविभेदकारी भएको भन्दै संशोधनकाे माग गर्दैचिकित्सा शिक्षा सराेकार संर्घष समितिले २९ दिनदेखि आन्दोलन जारी राखेका छन् । देशमा भएका मेडिकल शिक्षालय संचालन हुन नसक्दा स्वास्थ क्षेत्र अस्तब्यस्त भएको भन्दै २९ दिनदेखि काठमाडौं माइतीघर मण्डलामा आन्दोलनमा जारी रहेको छ।चिकित्सा शिक्षा सराेकार संघर्ष समितिले गरेको आन्दोलन लाई नेकपा माआेवादीले ऐक्यबद्धता जनाउँदै अहिले चिकित्सा शिक्षा ऐन समय सन्दर्भ अनुसार परिमार्जन हुनुपर्ने धारणा राखेका छन् । २९ आै दिनको आन्दोलनमा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरि लाई…
पुरा पढौ
आरती साहलाइ न्याय माग्दै माइतीघरमा कपाल मुण्डन
राजेशचन्द्र राजभण्डारी घरमै झुण्डिएको अवस्थामा फेला परेकी जनकपुरधाम उपमहानगरपालिका–९ की आरती साहलाई न्याय माग्दै काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन जारी छ । माइतीघर मण्डलामा ८५ दिनसम्म बस्दा समेत न्याय नपाएको भन्दै आज सरकार बिरूद्व पिडितका आफन्तसामाजिक अभियन्ताहरूले कपाल खाैरिएर बिराेध गरेकाे बताए lमाइतीघर मण्डलामा बसेर आरती साहलाई न्याय नपाएको भन्दै सरकारलाई थप दबाब दिन यस्ताे कार्यक्रम गर्नुपरेको बताए । आरती गत जेठ ७ गते बेलुका घरमै झुण्डिएको अवस्थामा फेला परेकी थिइन्। दाइजोको नाममा आरतीको हत्या भएको माइती पक्षको दाबी छ। आरतीका…
पुरा पढौ
चिकित्सा शिक्षा ऐन संशोधनको माग गर्दै आन्दोलन राजेशचन्द्र राजभण्डारी सरकारले ल्याएको राष्ट्रिय चिकित्सा शिक्षा ऐनविभेदकारी भएको भन्दै संशोधनकाे माग गर्दैचिकित्सा शिक्षा सराेकार संर्घष समितिले २८ दिनदेखि आन्दोलन जारी राखेका छन् । देशमा भएका मेडिकल शिक्षालय संचालन हुन नसक्दा स्वास्थ क्षेत्र अस्तब्यस्त भएको भन्दै २८ दिनदेखि काठमाडौं माइतीघर मण्डलामा आन्दोलनमा जारी रहेको छ।चिकित्सा शिक्षा सराेकार संघर्ष समितिले गरेको आन्दोलन लाई नेकपा माआेवादीले ऐक्यबद्धता जनाउँदै अहिले यसले उठाइरहेको मुद्दामा सहमत भएको माआेवादी स्वास्थ विभागका प्रमुख कल्पना धमलाले बताए । २८ आै दिनको…
पुरा पढौ
इमेज सहकारीका अध्यक्ष देवकुमार नेपालीविरुद्ध रेडकर्नर नोटिस

चिकित्सा शिक्षा ऐन संशोधनको माग गर्दै आन्दोलन राजेशचन्द्र राजभण्डारीसरकारले ल्याएको राष्ट्रिय चिकित्सा शिक्षा ऐनविभेदकारी भएको भन्दै संशोधनकाे माग गर्दैचिकित्सा शिक्षा सराेकार संर्घष समितिले २७ दिनदेखि आन्दोलन जारी राखेका छन् । देशमा भएका मेडिकल शिक्षालय संचालन हुन नसक्दा स्वास्थ क्षेत्र अस्तब्यस्त भएको भन्दै २७ दिनदेखि काठमाडौं माइतीघर मण्डलामा आन्दोलनमा जारी रहेको छ। २७ आै दिनको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै नेपाल नर्सिङ एशाेसियसनका पुर्व अध्यक्ष तारा पाेखरेलले देशमा भएको नर्सिङ कलेज बन्द गराएर सरकारले बिदेशी कलेज चलाउने भुमिका खेलिरहेको बताए । एकातिर अस्पताल…
पुरा पढौ
क्षमता अभिबृद्वि तालिम
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बागलुङ तथा क्यानेडियन रेडक्रसको आयोजनामा समुदायमा आधारित वृहत स्वास्थ्य कार्यक्रम (CCBHP) बागलुङमा संचालन भएको छ । बागलुङ जिल्लाकाे काठेखोला गाउँपालिकाकाे धम्जा स्वास्थ्य चौकी र धम्जा स्वास्थ्य एकाईका स्वास्थ्य संस्था संचालन तथा व्यवस्थापन समितिलाई ३ दिने क्षमता अभिवृद्धी तालिम प्रदान गरिएको नेपाल रेडक्रस साेसाइटीका कार्यक्रम प्रमुख गाेकर्ण श्रेष्ठले बताए । नेपाल रेडक्रस सोसाइटी बागलुड० जिल्ला शाखा एंव क्यानेदियन रेडक्रस को सहयोगमा संचालित समुदायमा आधारीत बृहत स्वास्थ्य कार्यक्रम (CCBHP) को नियमित कार्यक्रम अन्तरगत काठेखोला गाउॅपालिका बागलुड० वडा…
पुरा पढौ
चिकित्सा शिक्षा ऐन संशोधनको माग गर्दै आन्दोलन
राजेशचन्द्र राजभण्डारीसरकारले ल्याएको राष्ट्रिय चिकित्सा शिक्षा ऐनविभेदकारी भएको भन्दै संशोधनकाे माग गर्दैचिकित्सा शिक्षा सराेकार संर्घष समितिले २५ दिनदेखि आन्दोलन जारी राखेका छन् । देशमा भएका मेडिकल शिक्षालय संचालन हुन नसक्दा स्वास्थ क्षेत्र अस्तब्यस्त भएको भन्दै २६ दिनदेखि काठमाडौं माइतीघर मण्डलामा आन्दोलनमा जारी रहेको छ।आन्दोलनकाे २५ दिन माइतीघर देखि बानेश्वर सम्म थालशंख सिठ्ठि बजाउँदै प्रदर्शन गरेको संघर्ष समितिले माइतीघर काे आन्दोलन लाई निरन्तरता दिइरहेको छ । आन्दोलनलाई राजनीति पार्टी विभिन्न चिकित्सक संघ संस्थाको तर्फबाट पनि ऐक्यबद्धता जनाउने क्रम बढेर गएको छ…
पुरा पढौ



