राष्ट्रिय सभाको अध्यक्षमा माआ‌ेवादी केन्द्रका दाहाल निर्वाचित

-


     हिडन खबर    
     फागुन २९ गते २०८० मा प्रकाशित


काठमाडौ / राष्ट्रिय सभाको आज भएको निर्वाचनमा गठबन्धन दलको तर्फबाट उमेदवारी दिनु भएका माआ‌ेवादी केन्द्रका नारायण दाहाल ३९ मत पाएर निर्वाचित हुनुभएको छ ।

नेपाली कांग्रेसका उमेदवार युवराज शर्माले १७ मत प्राप्त गर्नु भएको थियो ।