बागलुङ / नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ काठेखोला गाउँपालिकाको प्रथम गाउँपालिका अधिवेशन शनिबार सम्पन्न भएको छ । नेपाली कांग्रेस जिल्ला कार्य समिती सदस्य ज्ञानुकुमारी श्रीस शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा महासंघको प्रथम गाउँपालिका अधिवेशनमा सफलताको शुभकामना कामना नेपाली कांग्रेस जिल्ला कार्यसमितिका सदस्य नरमाया थापा, पुर्व क्षेत्रीय सचीव केशरबहादुर थापा (केशव)प्रदेश सदस्य गंगाधर शर्मा नेविसंघ बागलुङका पुर्व अध्यक्ष खडकबहादुर थापा, नेपाली कांग्रेस काठेखोला गाउँपालिकाका सभापति यामदत्त कंडेल, ३ नम्बर वडाका सभापति टेकबहादुर थापा ( TBT), ४ नम्बर वडाका सभापति बिष्णु…
पुरा पढौ