समाचार

नेपाल पत्रकार महासंघको निर्वाचन सुनिश्चित गर्न प्रेस युनियनको माग

काठमाडौं । नेपाल प्रेस युनियनले नेपाल पत्रकार महासंघको निर्वाचन सुनिश्चित गर्न आग्रह गरेको छ। नेपाल प्रेस युनियनकाे काभ्रेकाे धुलिखेलमा शनिबार र आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सदस्यतासम्बन्धी विवाद टुंग्याएर निर्वाचनमा देखिएको अन्योल हटाई निर्वाचन सुनिश्चित गर्न पत्रकार महासंघसँग आग्रह गरेको महासचिव दिलीप पौडेलले बताए । नेपाल पत्रकार महासंघको निर्वाचन पटक पटक स्थगित हुँदै आएको छ । बैठकले महासंघलाई सबै आस्था र विचार राख्ने व्यवसायिक पत्रकारको छाता संस्थाका रूपमै अघि बढाउनुपर्छ भन्ने मूल्य, मान्यतालाई आत्मसात गर्दै सबै क्रियाशील पत्रकार तथा पत्रकारसम्बद्ध… पुरा पढौ

बागलुङ भैरवस्थान मन्दिरमा भदौ ४ गते हरेलाे मेला लाग्ने

बागलुङ /गण्डकी प्रदेशको दाेस्राे ठूलो ब्यापारी केन्द्र बलेवा कालभैरवको धार्मिक एवं सांस्कृतिक प्रचारप्रसार र प्रवर्द्धनका लागि यहीँ भदौ ४ गते ‘तेस्रो हरेलो मेला आयोजना गरिने भएको छ । मेलाको उद्घाटन गर्न नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकाल आउने भएका छन् । बलेवा कालभैरवको धार्मिक एवं सांस्कृतिक प्रचारप्रसार र प्रवर्द्धनका लागि ‘तेस्रो हरेलो मेला’को तयारी गरिएको बताइएको छ । वर्षाको समयमा रोपेको धानमा मुसा नलागोस्, बाली नमासियोस् बाली सहजै भित्र्याउन सकियोस् र अन्न घेरै राम्रो उत्पादन होस् भन्ने कामना… पुरा पढौ

आमाकाे स्मृतीमा निलिमा पुनकाे तीजगीत सार्वजानीक

केपि कुमार जलन कास्की / हाम्रो समाज बिकृति विसङ्गति भित्र रुमालिदै गर्दा आज हाम्रो समाज धेरै पछाडि परेको छ । एकातिर विदेशी देखासिकीले गर्दा समाज संस्कृति रीतिरिवाज हराउँदै गएको समयमा हिन्दूहरूको महान चाड हरितालिका तीजको अवसरमा बास्ताविक यथार्थ बोकेको अामाकाे तिजगित बजारमा सार्वजानीक भएकाे छ । पछिल्लाे समय तिजगितका नाममा भित्रिएकाे छाडापन र संस्कृति माथि भएकाे प्रहार लाई चुनाैति दिदी गायिका पुनले आमा प्रति समर्पित तिज गित बजारमा ल्याउनु भएकाे हाे । अामाकाे स्मृतीमा तयार पारीएकाे गितमा गायिका निलिमा पुनकाे… पुरा पढौ

शर्मिला गुरूङ्ग र कमला पाेख्रेलकाे बाबाकाे आँगनीमा तीजको गीत सार्वजानीक

केपि कुमार जनल कास्की /यत्रातत्रा तीजका गीतले पुरै सांगितिक बजार हल्लायकाे छ । तीजका गीत धमाधम बजारमा आइरहेका छन स्टुडियाेमा रेकर्ड गर्न भ्याई नभ्याई भइरहेको छ गायक गायिका लाई निकै हतार छ । दर्शकलाई कस्ता आए तीजका गीत भनेर खुल्दुली छ तर तीज गीतका नाममा छाडा भड्किला गितहरू कता कता सार्बजानिक भएका छन  । त कति गितले तिजकाे सन्देश झल्किने गित बजारमा सार्बजानीक गरेका छन । यसै क्रममा गायिका कमला पाेख्रेलकाे “बाबाकाे आँगनीमा ” तीजगीत बजारमा आएकाे छ ।  जुन… पुरा पढौ

सुनिता नेपाली र अनिता पन्तकाे “माईतीकाे आँगनी ” तिजगित सार्वजानीक

केपि कुमार जनल यत्रातत्र तीजका गीतले पुरै सांगितिक बजार हल्लायकाे छ । तीजका गीत धमाधम बजारमा आई रहेका छन स्टुडियाेमा भ्याई नभ्याई छ गायक गायिका लाई निकै हतार छ । दर्शकलाई कस्ता आए तीजका गीत भनेर खुल्दुली छ तर तीज गीतका नाममा छाडा भड्किला गितहरू कता कता सार्बजानिक भएका छन  । कति गीतले तिजकाे सन्देश झल्किने गित बजारमा सार्बजानीक गरेका छन । यसै क्रममा गायिका कमला पाेख्रेलकाे “माईतीकाे आँगनीमा ” तिजगित बजारमा आएको छ ।  जुन गीतले याे बर्ष आम… पुरा पढौ

आसाकाे झ्याउरे तीज गीत “हासेर बाेल न माया” सार्वजानीक

केपि कुमार जलन पाेखरा झ्याउरे गित  गण्डकी प्रदेशमा निक्कै प्रख्यात छ। यो गीतमा पश्चिम नेपालको गुरुङ समुदायका युवतीहरूले एकल अथवा समुहमा नाच्ने गरिन्छ । झ्याउरे नाचमा गाइने गीतहरु माया प्रितीले भरिएका हुन्छन। झ्याउरे गित नेपालको एक लोकप्रिय परम्परागत गित हो। जुन गितकाे माैलिकता लाई टपक्क टिपेर याे बर्षकाे तिजलाई लक्षित गर्दे गायक नरेश खाती र गायिका आसा विसीले "हासेर बाेल न माया" बाेलकाे झ्याउरे तिज गित बजारमा सार्वजानिक गर्नु भएकाे छ । माया प्रेममा बाधियका युगल जाेडिकाे यथार्तलाई टपक्क टिपेर… पुरा पढौ

क्यानडामा क्रिकेट खेलाडी राेहित पाैडेल र दिपेन्द्र ऐरि

क्यानडामा रहेका क्रिकेट प्रेमी र नेपाली समुदायले चर्चित क्रिकेटर रोहित पौडेल र दीपेन्द्र सिंह ऐरी संग मीट एंड ग्रीटकार्यक्रम सम्पन्न भएको छ । एनआरएनए क्यानडा ,नेपलीज क्यानेडियन क्रिकेट क्लब , नेप्लिनज लन्डन क्रिकेट क्लब र एनआरएनए क्यानडाले संयुक्त आयोजनामा कार्यक्रम आयोजना भएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रुपमा भारत यु -१९ का २०१२ का कप्तान उन्मुक्त चंद रहेका थिए। नेपाली राष्ट्रिय टोलीका प्रमुख खेलाडी रोहित पौडेल र दीपेन्द्र सिंह ऐरीले क्यानडामा रहेका नेपालीहरुको न्यानो स्वागत र सहयोगप्रति आभार व्यक्त गरेका छन्… पुरा पढौ

ब्रेन क्यान्सर पीडित राजु केसीलाई ५३ लाख सहयोग उठ्यो

बागलुङ, २५ साउन / ब्रेन क्यान्सबाट पीडित बागलुङ नगरपालिका २ का राजु केसीको उपचारकालागि थालिएको एक हप्ते आर्थिक सहयोग अभियानमा ५३ लाख ३१ हजार रुपैयाँ सहयोग संकलन भएको छ । संकलन भएको सहयोग रकम शुक्रबार बागलुङ सदरमुकाममा पत्रकार सम्मेलन मार्फत केसीका बुबा राम बहादुर केसीलाई उपचारकालागि उठेको ५३ लाख ३१ हजार रुपैयाँको चेक हस्तान्तरण गरिएको हाे । उपचारको लागि परिवारको आर्थिक अवस्थाले थेग्न नसकेपछि केसीको उपचारमा नेपालबाट ५० लाख संकलन गर्ने लक्ष्य रहेपनि ५३ लाख रुपैयाँ सहयोग संकलन गर्न सफल… पुरा पढौ

बागलुङमा बाेलेराे जिप दुर्घटनामा ७ जना घाइते

बागलुङ जिल्ला काठेखोला गाउँ पालिका वडा नम्बर ५ मिलनचोक स्थित मध्यपहाडी लोकमार्गमा हटियाबाट बागलुङ बजार तर्फ आउदै गरेको ध१च ९५२ नम्बकाे बलेरो जिप अनियन्त्रित भई दुर्घटना भएको छ । जिप सडकको बाँया साईडमा पल्टन जाँदा जिपमा सवार चालक सहित ८ जना रहेकोमा ७ जना यात्रु सामान्य घाईतेभएको प्रहरीले जनाएको छ । सवारी दुर्घटनामा घाइते भएका यात्रुहरू लाई उपचारको लागी धवलागिरी अस्पताल बागलुङ पठाएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।घाईतेको अवस्था सामान्य रहेको छ । दुर्घटनामा परेको सवारी साधन घटनास्थलबाट… पुरा पढौ

सुनितामीकाे ” सात भाईकी चेली” तिजगित सार्वजानीक

केपि कुमार जलन प्रत्येक वर्ष जस्तै यस वर्ष पनि हिन्दुनारीहरुको महान् पर्व हरितालिका तीज नजिकिदै गर्दा तीज गित निकाल्नेहरुको लहर चलेकाे छ । वर्षको एक पटक आउने तीज पर्वलाई मध्यनजर गर्दै तीज गीत निकाल्नेहरुको संख्या पनि उत्तिकै बढ्दो क्रममा रहेको पाईन्छ । यस वर्ष २०८१ सालको तीज पर्व नजिकिदै गर्दा विगतमा जस्तै केही पुराना कलाकार र केही नयाँ कलाकारहरु बीच नयाँ तिज गीत निकाल्नका लागी दौडधुप गरेको पाईन्छ । यसै क्रममा चर्चित गायिका सुनितामि परियारकाे नयाँ तीज गीत ‘सात भाइकी… पुरा पढौ