समाचार

गम्भीर आत्मसमीक्षासहित समृद्ध नेपाल निर्माणमा जुटौंः प्रचण्ड

काठमाडौं, २ कार्तिक । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गम्भीर आत्मसमीक्षाका साथ समृद्ध नेपाल निर्माणमा जुट्नुपर्ने बेला आएको बताउनुभएको छ । हिन्दु इकोनोमिक फोरमले आज काठमाडौं गरेको ‘विजिनेस मिट २०२४’ को उद्घाटन गर्दै उहाँले सामान्य व्यापारिक गतिविधि वा सानो आर्थिक वृद्धिले जनताको आवश्यकता पूरा गर्न नसक्ने भएकाले अब गम्भीर आत्मसमीक्षासहित रुपान्तरणकारी परिवर्तनमा जोड दिनुपर्ने बेला आएको बताउनुभएको हो । नेपाल लामो समयसम्म राजनीतिक परिवर्तनको आन्दोलनमा केन्द्रित भएकाले आर्थिक समृद्धितर्फ ध्यान जान नसक्नु अस्वभाविक नभए पनि राजनीतिक… पुरा पढौ

चलचित्र ‘कर्मा’ चैत २९ मा रिलिज हुने

काठमाडौं। चलचित्र ‘कर्मा’ले अभिनेता विपीन कार्की मुख्य भूमिकामा अनुबन्धित गराउदै आफ्नो प्रदर्शन मिति घोषणा गरेको छ । निर्माणपक्षले जानकारी दिएअनुसार यो चलचित्र आगामी चैत २९ गतेबाट प्रदर्शनमा आउनेछ । चलचित्रको रिलिज मिति अनाउन्समेन्ट पोस्टरमा विपीनलाई जिममा कसरत गरिरहेको देखाइएको छ, जसले चलचित्रमा उनको शारीरिक रूपमा फिट र बलियो भूमिकामा देखिने संकेत गर्छ । ‘कर्मा’को निर्देशन सौरभ चौधरीले गर्दैछन्, उनले यसअघि चलचित्र ‘अगस्त्य: च्याप्टर–१’को निर्देशन गरेर निकै तारिफ पाएका थिए। निर्देशक चौधरीको तेस्रो निर्देशन रहेको यस चलचित्रको कथा पनि उनले नै… पुरा पढौ

एक्टर:टेक वन,काे प्रदर्शन मिति हेरफेर

काठमाडौ / अदृत फिल्मस् र मोती फिल्मस्ले संयुक्त रूपमा निर्माण गरेको बहु प्रतीक्षित नेपाली चलचित्र ‘एक्टर: टेक वन’ को प्रदर्शन मिति हेरफेर गरिएको छ। पूर्व निर्धारित मिति कार्तिक १५ (अक्टोबर ३१, २०२४) मा सार्वजनिक प्रदर्शनमा ल्याउने योजना भए पनि, मानवीय र प्राविधिक समस्याका कारण सो मिति स्थगित गरिएको हो। अब यो चलचित्र माघ १६, २०८१, बुधवारका दिन प्रदर्शन हुने निर्माण पक्षले घोषणा गरेको छ। चलचित्र निर्माण टोलीका सदस्यहरूको स्वास्थ्यमा समस्या देखिएको र केही प्राविधिक कठिनाइहरू उत्पन्न भएकाले प्रदर्शन मिति पर… पुरा पढौ

काेजाग्रत पूर्णिमाकाे मेला र पालिका कप ८१ काे तयारी पुरा

बागलुङ / बिगतका वर्षहरु जस्तै यस वर्ष पनि बागलुङको बुर्तिवाङ राईजिङ युवा क्लवले कोजाग्रत पुर्णिमा आयोजना गरेको मेलाकाे सम्पुर्ण तयारी पुरा भएको छ । कार्तिक १ गते देखि ७ गते सम्म आयोजना गरिने मेला विभिन्न मनाेरन्जनात्क कार्यक्रमहरु सार्वजनिक गरिएको छ ।पुर्णिमा मेलामा चर्चित कलाकार यसकुमार र स्मृति प्रधान देखि राजेश बर्देवा र समिक्षा अधिकारीले मनोरन्जन दिने आयोजकले जनाएको छ । खुल्ला पालिका स्तरिय पुरुष भलिबल प्रतियोगिता , खुल्ला सामुहिक नृत्य प्रतियोगिता , खुल्ला एकल नृत्य प्रतियोगिता पुरुष महिला रस्साकस्सी ,… पुरा पढौ

बागलुङमा ६९ आ‌ैं प्रहरी दिवस

बागलुङ असाेज ३० जिल्ला प्रहरी कार्यालय बागलुङको आयोजनामा नेपाल प्रहरीको ६९ आ‌ैं प्रहरी दिवस बिबिध कार्यक्रम गरि मनाइयो । प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय बागलुङआयोजना गरिएको कार्यक्रममा विभिन्न बक्ताहरूले प्रहरीकाे भुमिका सकारात्मक रहेको प्रहरी दबाब र प्रभाव बाट मुक्त भएर काम गर्न सकेको खण्डमा जस्तोसुकै अपराध पनि नियन्त्रण गर्न सक्ने धारणा राखेका थिए । केही दिनअघि परेको बर्षाले धेरै ठाउँमा धनजनको क्षति पुर्याएकाे पछिल्लो पटक भने बागलुङमा कम मात्रामा पानी पर्दा केही राहत भएको बरू काठमाडौंमा बढी पानीले क्षति… पुरा पढौ

बाबुद्वारा खाेलामा फालेपछि ६ बर्ष छाेराकाे मृत्यु

बागलुङ / जिल्लाको ताराखाेला गाउँ पालिका घर भइ बागलुङ नगरपालिका ३ बस्ने केशव पुन आफ्नो छाेरालाइ काँठेखाेलामा फालेका छन् । पुनले आफ्नो अन्दाजी ६ बर्षिय छाेरा किस्मत पुनलाई काँठेखाेलामा फालेको स्थानीय प्रत्येक्षदर्शिले खबर गरेपछि प्रहरीले खाेजतलास गर्दा खाेला देखि २ सय मिटर तल खाेलामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी शुनिल शर्मा चिलुवालले बताए । निज खोलामा फाल्ने व्यक्तिलाई नियन्त्रणमा लिएको, शव घटनास्थलमा नै रहेको,थप अनुसन्धान तथा कानुनी प्रकृयाको शुरू भएको प्रहरीले जनाएको छ । पुरा पढौ

बाबुद्वारा खाेलामा फालेर ६ बर्ष छाेराकाे हत्या

बागलुङ / जिल्लाको ताराखाेला गाउँ पालिका घर भइ बागलुङ नगरपालिका ३ बस्ने केशव पुन आफ्नो छाेरालाइ काँठेखाेलामा फालेका छन् । पुनले आफ्नो अन्दाजी ६ बर्षिय छाेरा किस्मत पुनलाई काँठेखाेलामा फालेको स्थानीय प्रत्येक्षदर्शिले खबर गरेपछि प्रहरीले खाेजतलास गर्दा खाेला देखि २ सय मिटर तल खाेलामा फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी शुनिल शर्मा चिलुवालले बताए । निज खोलामा फाल्ने व्यक्तिलाई नियन्त्रणमा लिएको, शव घटनास्थलमा नै रहेको,थप अनुसन्धान तथा कानुनी प्रकृयाको शुरू भएको प्रहरीले जनाएको छ । पुरा पढौ

जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले दुई महिनामा १७ लाख ७० हजार राजस्व संकलन गर्या

बागलुङ / ट्राफिक प्रहरीकाे सक्रियता बढे संगै जिल्लामा जथाभावी रूपमा नियम विपरीत सवारीसाधन चलाउने सवारी कार्वाहीकाे दायरामा आउन थालेका छन् ।जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले आर्थिक बर्ष २०८१ श्रावण र भाद्र महिनामा १७ लाख ७० हजार राजस्व संकलन गरेको छ । श्रावण महिनामा ७१ वटा ट्रक ट्रिपर कार्वाही बाट ५४ हजार४१ वटा बस कार्वाही बाट ३९ हजार ३७५ वटा कार जीप कार्वाही बाट २ लाख ९६ हजार ६२ वटा टेक्टर बाट ४३ हजार ५ सय ३८७ वटा माेटर साईकल स्कुटर… पुरा पढौ

माआ‌ेवादी अध्यक्ष प्रचण्डद्वारा बिजयादशमीकाे अवसरमा शुभकामना ब्यक्त

काठमाडौं / नेपाल कम्युनिस्ट पार्टी माआ‌ेवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिन्दुहरूको महान् पर्व विजयादशमीको सुखद् उपलक्ष्यमा देशभित्र र देशबाहिर रहनुभएका समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुस्वास्थ्य, दीर्घायु एवं निरन्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गरेका छन् । आज एक विज्ञप्ति प्रकाशित गरि अध्यक्ष दाहाललेअसत्यमाथि सत्यको विजय भएको ऐतिहासिक मान्यता एवं विजयको प्रतीकका रूपमा मनाइने विजयादशमीले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, मेलमिलाप एवं सहकार्यका निम्ति महत्वपूर्ण योगदान गर्दै आएको छ। घटस्थापनादेखि प्रारम्भ भई कोजाग्रत पूर्णिमासम्म विविध साँस्कृतिक क्रियाकलाप एवं उत्सवका साथ मान्यजनबाट टीका,… पुरा पढौ

कालिका भगवती मन्दिरमा हजारौं भक्तजनकाे घुइँचो

बागलुङ ,असाेज २५ नेपाल कै प्रसिद्ध धार्मिकशक्तिपिठ कालिका भगवती मन्दिर बागलुङमा नव दुर्गाकाे अष्ठमी र नवमीकाे दिन हजारौं श्रद्वालु भक्तजनकाे घुइँचो लागेको छ ।रमणीय मनमाेहक जंगलको बिचमा अवस्थित मन्दिरमा टाढाटाढादेखि भक्तजन आएपछि मन्दिर परिसर वरिपरि चहलपहल बढेकाे छ । नेपाली हिन्दु धर्मावलम्बीको धार्मिक आस्थाका केन्द्र नेपाल कै प्रमुख धार्मिक शक्तिपिठ बागलुङको कालीका भगवती मन्दिरमा नेपालीहरूकाे महान चाड दशैकाे आठौं र नवाै दिन बिहानैदेखि  श्रद्धालु भक्तजनहरूकाे बिहानदेखि न‌ै मन्दिर पुजा अर्चना गर्नेहरूकाे भिड लागेको छ । बागलुङ नगरपालिका वडा नम्बर १मा अवस्थित कालीका मन्दिरमा नव दुर्गा प्रारम्भ भएको भएपछि बिहानदेखि नै भक्तजन पुजा अर्चनाकाे लागि आएको… पुरा पढौ