एउटा कलाकारले आफ्नो सिर्जना मार्फत समाजलाई चित्रित गर्नु उसको धर्म हो। कला र साहित्य समाजको ऐना हो। यसले सकारात्मक किसिमले समाजलाई परिवर्तन गराउने र भए गरेका नकारात्मक विषयवस्तुलाई सुधार्नलाई प्रेरित गर्छ। सामाजिक विषयवस्तु उजागर गर्न कला र साहित्यमा विभिन्न आयामहरू प्रयोग हुन्छन्। अहिलेको सिर्जना पिर बिनाकाे मान्छेमा एकात्मक समाज परिवर्तन गरी पिरलाई सामान्य अर्थमा ल्याउन प्रमुख भूमिका खेल्ने तिरस्कार गरिएको छ । गायक चेतन गाेतामेकाे संगित तारा थापाकाे शब्द बहुचर्चित गायक राजु परियार, खुमन अधिकारी,जूना श्रीष,मन्जु बिक,र तारा थापाकाे स्ययम्ब…
पुरा पढौ