राजेशचन्द्र राजभण्डारीबागलुङ ,मालिका सेवा समाज बागलुङले नेपालीहरूकाे महान चाड बिजया दशमीकाे अवसरमा शुभकामना आदानप्रदान तथा खाद्य सामाग्री हस्तान्तरण सम्पन्न गरेको छ । मालिका सेवा समाजले नेपालीहरूकाे महान चाड मनाउन समेत असर्थ रहेका बिपन्न परिवारलाई चाड सहजरूपमा मनाउन सहयोग गर्ने उदेश्यले खाध्यान्न सामाग्री र साडी वितरण गरिएको बक्ताहरूले धारणा राखेका थिए । कार्यक्रममा गण्डकी प्रदेशका निर्वतमान सांसद इन्द्रलाल सापकोटा ,शिव सापकोटा ,घनश्याम सापकोटा ,फुल प्रसाद सापकोटा ,हरिप्रसाद रेग्मी भीमबहादुर केसी टेकबहादुर केसी डिल्लीराज उपाध्याय ,कृष्ण आचार्य ,रेशमलाल सापकोटा सन्तोष बाेहाेरा लगायतका…
पुरा पढौ