समाचार

बागलुङ पन्चकाेटमा गण्डकी महासभा सम्पन्न

बागलुङ / श्रीविश्वशान्ति सर्वसिद्धिधाम पञ्चकोट बागलुङमा अनन्तश्री विभूषित मुक्तिनाथ पीठाधीश्वर श्रीमुक्तिनाथ बाबाकाे परमाध्यक्षतामा साबिककाे धौलागिरी अञ्चलभित्रका लब्धप्रतिष्ठित आचार्य, स्वामी ,गुरु, सन्तहरु एवं भक्तभागवतहरुको उपस्थितिमा २४ औँ गण्डकी महासभा अन्तर्गत व्रह्मसभा भब्य रुपमा सु सम्पन्न भएको छ । म्यादी जिल्ला ब्राह्मण समाज अध्यक्ष लिला गौतम बागलुङ जिल्ला ब्राह्मण समाज अध्यक्ष ङहेन्द्र सुवेदी एवं पर्वत जलाजला गा पा ब्राह्मण समाज अध्यक्ष मेगनाथ पौडेल त्यस्तै म्याग्दी क्याम्पस पूर्व सह प्राध्यापक नारायणदत्त , हिमालय मा बी पाङ्ग पर्वतका पूर्व प्रधानाध्यापक द्रोणराज उपाध्याय एवं म्यादी… पुरा पढौ

महिला उद्यमशिलता विकास सहकारीको २३ आ‌ैं साधारणसभा सम्पन्न

बागलुङ / सीप सिक्नु महिलाको सान सिकाउनु सहकारीको अभियान भन्ने नारासाथ स्थापित महिला उद्यमशिलता विकास सहकारी संस्था लिमिटेड बागलुङको २३ आ‌ैं बार्षिक साधारणसभा राधाकृष्ण मन्दिरको सभाहलमा सम्पन्न भएको छ । कार्यक्रममा महिला उद्यमशीलता बिकास सहकारीकाप्रमुख संस्थापक संरक्षक प्रेम छाेटा ,सहकारीका पुर्व अध्यक्ष इन्द्र कुमारी श्रेष्ठ ,संस्थापक अध्यक्ष चन्द्र कुमारी श्रेष्ठ ,सल्लाहकार कृष्ण शंकर श्रेष्ठ ,सल्लाहकार निर्मला श्रेष्ठ नेपाल पत्रकार महासंघ बागलुङका पुर्व अध्यक्ष राजेशचन्द्र राजभण्डारी ,पत्रकार काेपीला कडेल , जेष्ठ नागरिक चइना देवी श्रेष्ठ ,लगायतका बक्ताहरूले महिला उद्यमशीलता विकास सहकारीले… पुरा पढौ

स्वास्थ्य बीमा गरेकाले माघदेखि १० प्रतिशत रकम भुक्तानी गर्नुपर्ने

काठमाडौ / स्वास्थ्य बीमा बोर्डले आगामी माघ १ गतेदेखि १० प्रतिशत बिरामीबाट उपचार खर्च लिने गरी कोपेमेन्ट गर्न लागेको छ । स्वास्थ्य बीमाको सुविधा लिएका बिरामीले उपचारको कुल १० प्रतिशत आफैँले तिर्नुपर्ने भएको छ ।  स्वास्थ्य बीमा बोर्डले बिमितले लागत साझेदारी (कोपेमेन्ट) गर्नुपर्ने प्रावधान ल्याएपछि उपचारको १० प्रतिशित तिर्नुपर्ने भएको हो ।   बोर्डका अध्यक्ष डा गुणराज लोहनीले स्वास्थ्य बीमा लागू भएका सबै अस्पतालमा कोपेमेन्ट लागू गरिने बताए । उनले सरकारी, सामुदायिक र निजी सबैखाले अस्पतालमा यो व्यवस्था लागू हुने जानकारी दिदै… पुरा पढौ

बिश्व कै सबैभन्दा लामो झाेलुङ्गेपुलबाट खसेर एक युवाको मृत्यु

बागलुङ / बागलुङमा बिश्व कै सबैभन्दा लाम झोलुङ्गे पुलबाट खसेर एक जनाको मृत्यु भएको छ । बिश्व कै सबैभन्दा लामो ५६७ मिटरकाे  बागलुङको बाङ्गेचौर र पर्वतको पाङ जोड्ने गरि कालीगण्डकी नदिमाथि निर्माण भएको झोलुङ्गे पुलबाट खस्दा बागलुङ नगरपालिका–४ रातमाटाका २२ वर्षीय शेरबहादुर थापाका मृत्यु भएको हो । बुधबार साँझ ५ः४५ बजे पुलबाट एक्कासी कालीगण्डकी नदि किनारमा खस्दा थापाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक दिपकबाबु केसीले बताए । थापा पुलबाट १३८ मिटर तल कालीगण्डकी नदिमा खसेको केसीले… पुरा पढौ

सिगानाकाे सुन्तला बाेट बाटै बिक्री २ करोडको निकासी

बागलुङ ,हिजाेसम्म सुन्ताला बिक्रीवितरणकाे लागि बजार खाेज्नु पर्ने बागलुङ नगरपालिका सिगानाका किसानलाई सुन्तला खरिद गर्ने ब्यापारी गाउँमै पुगेपछि बिक्रीको लागि बजार धाउनुपर्ने बाध्यताकाे अन्त्य भएको छ ।विसं २०३७ बाट बागलुङ नगरपालिका सिगानामा शुरू भएको सुन्तला खेती बाट बार्षिक २ करोड रूपैयाँ भित्रीन थालेको छ ।धानमकै काेडाे लगायतका अन्नबाली छाडेर यहाँका किसानहरू सुन्तला खेती तर्फ आकर्षित हुन थालेपछि सिगानालाइ सुन्तला पकेट क्षेत्र बनाउनुपर्ने माग समेत हुन थालेको छ । गण्डकी प्रदेशको दाेस्राे ठूलो ब्यापारी केन्द्र बागलुङ नगरपालिका वडा नम्बर ८ सिगाना… पुरा पढौ

कालीका गुठी ब्यवस्थापन समितिकाे मंसिर महिनाको हिसाब सार्वजनिक

बागलुङ / देशका धेरै संघसंस्थाहरूले आफ्नो हिसाबकिताब सार्वजनिक नगरिरहेकाे समयमा नेपाल कै प्रसिद्ध धार्मिक शक्तिपिठ कालीका भगवती गुठी ब्यवस्थापन समितिले आफ्नो हिसाबकिताब मासिक रूपमा सार्वजनिक गर्दै आएको छ ।कालीका गुठी ब्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काको अध्यक्षतामा बसेकाे बैठकले कालीका भगवती मन्दिरमा भएको आम्दानी खर्चको हिसाब विवरण सार्वजनिक गरेको हाे । २०८० मंसिर महिनामा कर्मचारी तलबमा ३ लाख ८ हजार १ सय ८४ ,बिधुत महसुस २२ हजार ७ सय १६अतिथि सत्कारमा ७९ हजार ,आर्थिक सहयोग ६५ हजार ,पुर्वाधार विकास निर्माण ५… पुरा पढौ

साताै बागलुङ महाेत्सवकाे तयारी

बागलुङ पर्यटन, कृषि, कला संस्कृति, उद्योग र व्यापार समुन्नत बागलुङ निर्माणको आधार’ भन्ने नारासाथ गण्डकी प्रदेशको दाेस्राे ठूलो ब्यापारी केन्द्र बागलुङमा पुसको दोस्रो साता देखि सुरु हुने सातौं बागलुङ महोत्सवको तयारी थालिएको छ। बागलुङ उद्योग बाणिज्य संघले पत्रकार सम्मेलन गरि महाेत्सवकाे बारेमा जानकारी गराएका थिए । बागलुङ उद्योग वाणिज्य संघको आयोजनामा आगामी पुस ११ देखि २१ गते सम्म संचालन हुने महोत्सवले पर्यटन प्रवर्द्धन हुने आशा गरिएको बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष नरेश कडेलले बताए । महोत्सवलाई गण्डकी प्रदेशस्तरीय पर्यटन, कृषि… पुरा पढौ

बाबु र छोरीको सम्बन्ध बोल्ने ‘चित्रा’को टिजर

काठमाडौं, २ पुस । घनश्याम लामिछाने निर्देशित फिल्म ‘चित्रा’को टिजर सार्वजनिक भएको छ । आज विश्ज्योती हलमा पत्रकार सम्मेलनको आयोजना गर्दै निर्माण टिमले टिजर सार्वजनिक गरेको हो । यस अघि ‘नजरैको हानाहान’ बोलको गीत र पोष्टर सार्वजनिक भइसकेको छ । फिल्मको पोष्टर र गीतले दर्शकको राम्रो साथ पाइसकेको छ । सार्वजनिक टिजरमा बाबु र छोरीको कथासँगै पारिवारिक विषय र द्धन्द्ध देख्न सकिन्छ । टिजरमा सन्तोष अधिकारी, शुभेच्छा खड्का, अर्पण थापा, प्रमोद अग्रहरि, मेनुका प्रधान, अन्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाललाई… पुरा पढौ

रेडक्रस द्वारा नाटकको प्रशिक्षण शुरू

बागलुङ / नेपाल रेडक्रस साेसाइटी बागलुङ शाखाकाे आयोजना क्यानेडियन रेडक्रसकाे सहयोगमा संचालितसमुदायमा आधारित स्वास्थ परियोजना मार्फत नेपाल रेडक्रसका स्वयंसेवकहरूलाइ ६ दिने कचहरी नाटक प्रदर्शनी तालिम शुरू भएको छ । कार्यक्रममा गण्डकी प्रदेशका पर्यटन बन तथा वातावरण मन्त्री दिपेन्द्र बहादुर थापा ,नेपाल रेडक्रस साेसाइटीका निर्वतमान सभापति जब्बर बहादुर लामिछाने ,नेपाल रेडक्रस साेसाइटीका उपसभापति राजेन्द्र आचार्य ,तालिम संयाेजक जीवन श्रेष्ठ ,रेगुनाथ याेगी ,लगायतका बक्ताहरूलेआआफ्नो धारणा राखेका थिए । नेपाल रेडक्रस साेसाइटीका सभापति जगन्नाथ आचार्यको सभापतित्वमा भएको कार्यक्रम संचालन काेषाध्यक्ष जीवन नाथ शर्माले… पुरा पढौ

चन्द्रागिरिमा धिमे बाजाकाे प्रशिक्षण सम्पन्न

काठमाडौ / चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ महादेवस्थानमा श्री सिद्धी गणेश धिमे ख:लले विद्यार्थीहरुको ,धिमे बाजा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।अहिले आधुनिक पुष्ठाका बिद्यार्थी लाई पुरानो कला संस्कृति संग जाेड्ने उदेश्यले धिमे बाजा बजाउन सिकाउनका लागि तालिम आयोजना गरिएको खलले जनाएको छ । ३ महिनासम्म संचालन भएको तालिममा २२ जनाकाे सहभागीता रहेको श्री सिद्वि गणेश धिमे खलका अध्यक्ष मानदास महर्जनले बताए । पुरा पढौ