बागलुङ/६ पुस, धौलागिरी अस्पताल र लायन्स क्लब अफ बाग्लुङ टाइगर टिमको आयोजन, बाग्लुङ उद्योग वाणिज्य सङ्घको सहजीकरण र ७ नम्बर वडा कार्यालय रेशको समन्वयमा रेशमा एक दिवसीय निःशुल्क आँखा शिविर सम्पन्न भएको छ। उक्त शिविरमा ११० जना बिरामीको आँखा जाँच गरिएको धाैलागिरी अस्पतालमा कार्यरत आँखा राेग विशेषज्ञ डा. एलिना सापकाेटाले जानकारी दिएकी छिन । आँखामा माेतिविन्दु लगायतका विभिन्न समस्याहरू देखिएको र माेतिबिन्दुको अपरेसन लगायतको अन्य थप उपचारका लागि धौलागिरी अस्पतालमा व्यवस्थापन मिलाएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. किरण तिवारीले बताए…
पुरा पढौ