समाचार

दीपेन्द्र श्रेष्ठ र कमला रानामगरलाई कञ्चन पत्रकरिता पुरस्कार प्रदान गरिने

पोखरा। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकी प्रदेशद्वारा सञ्चालित ‘कञ्चन पत्रकारिता पुरस्कार–२०८१’ बाट दीपेन्द्र श्रेष्ठ (कास्की) र कमला रानामगर (नवलपुर) लाई पुरस्कृत गरिने भएको छ । पुरस्कार छनोट समितिले गरेको सिफारिसअनुसार फोनिज गण्डकीको बिहीबार बसेकाे बैठकले श्रेष्ठ र रानामगरको नाम अनुमोदन गरेको फोनिज गण्डकी महासचिव धनबहादुर गुरुङले बताए । पुरस्कार राशि जनही २५ हजार र सम्मानपत्र छ । फोनिजका संघीय सल्लाहकार हुमबहादुर तमुको संयोजकत्वमा रहेको प्रतिभा छनोट समितिले श्रेष्ठ र रानामगरको नाम सिफारिस गरेको हो । समितिको सदस्यमा फोनिज… पुरा पढौ

ब्रेन क्यान्सर पीडित केसीको उपचारमा सहयोग जुटाउन अभियान

बागलुङ/सामाजिक सेवाको क्षेत्रमा क्रियाशिल युवा राजु केसीको उपचारका लागी सहयोग अभियान शुरु भएको छ ।ब्रेन क्यान्सरको समस्याले अस्पतालमा उपचाररत केसीकाे सहयोगकाे लागि बागलुङमा आयोजित भेलामा राजु केसी सहयोग मुल समिति पनि गठन भएको गरेको हाे । परिवारका सदस्यले यसअघि नै धेरै रकम खर्चेर उपचार गराएका थिए । दुइवर्ष अघिदेखिनै उनलाई उक्त रोगको संक्रमण शुरु भएको थियो । परिवारका सदस्यले झण्डै डेढ करोड खर्चे पनि निको नभएकोले सहयोगको याचना गरेका थिए । सामाजिक संजालमा राजुकी पत्नि उषा र अभियानको भेलामा बाबु… पुरा पढौ

रत्न राज्य मा बि ६ दशक यताकै SEE मा उत्कृष्ट नतिजा ल्याउन सफल

काठमाडौं श्रावण १७  / सामुदायिक बिद्यालयमा पढाइ राम्रो पढाइ नहुने भन्दै निजी बिद्यालय तर्फ बिद्यार्थी र अभिभावक आकर्षित भइरहेको समयमा देशको राजधानीमा बि.स. २०१८ सालमा स्थापना भएको रत्न राज्य माध्यमिक विद्यालयको शैक्षिक स्तर अन्य विद्यालयभन्दा अब्बल बन्दै गइरहेको छ । देशभरका प्राय ७७ वटै जिल्लाका विद्यार्थी अध्ययनरत रहेको यस विद्यालयमा शैक्षिक गुणस्तर राम्रो रहनुका साथै भौतिक पुर्वाधार पनि सक्षम बनाउदै गइरहेको छ । मध्यबानेश्वरमा अवस्थित यो विद्यालयमा अङ्ग्रेजी र नेपाली दुबै माध्यमबाट पढाइ संचालन हुनुका साथै बिगतमा भन्दा पढाइको स्तर… पुरा पढौ

माइतीघर सम्झिदै सिता र पूर्ण गितले चेलीकाे बेदना पाेखेकाे टिप्पणी

पाेखरा / कुन छोरी होलि पराई घर गएर बरिलै माइतीघर बिर्सनि,सबैलाई भेट्दा हासेर बोल्छु बरिलै मन भरि पिर्छ नि बास्तविक आम दर्शकले छाएकाे गित भने यस्तै हाे । तर तिज गितका नाममा छाडा भड्किला गितहरू सार्बजानिक भएका छन ।पछिल्लाे समय पाेखरालाई कर्मथलाे बनाउदै आएकी गायिका सीता परियारकाे “माइतीघर ” तिजगित बजारमा आएको छ ।  जुन गितले याे बर्ष आम दर्शककाे मन भने पक्कै जित्ने देखिन्छ । गायिका सिता परीयारकाे एकल आवाजमा रहेको तीज गितले दाजुभाई,दिदिबहिनी र माईती घरकाे सम्वन्धलाई मार्मिक… पुरा पढौ

नकुलकाे तिजगित बारुलाले डस्यो” सार्वजानिक

अाधुनिकता संगै फेरिएकाे तिजगितकाे संस्कृति एकाएक फेरिन थालेकाे छ ।तिजका नाममा छाडापन , बिकृतिजन्य गित छ्याप्छ्याप्ती भेटियका छन ती र त्यस्ता खाले गितका चाैतर्फि अालाेचना भईरहेकाे छ । नया पिढि काे माग समय परिबेशमा गित लाई बदल्नु सामान्य कुरा हाे । यसपालिकाे तिजलाई लक्षित गर्दे सर्जक नकुल ढकाल नबिनले केही फरकधारकाे तिजगित सार्वनानिक गरेका छन जुन गित हाे बारुलाले डस्यो”निकै मेहनतका साथ याे टिमले भिडियाे निर्माण गरेकाे छ। यस गीतमा समिक्षा अधिकारी र अर्जुन सापकोटाको स्वर रहेको छ भने नकुल… पुरा पढौ

पेट्रोल र डिजेलको मूल्य घट्‌यो, हवाई इन्धन र एलपी ग्यासको मुल्य भने यथावत्

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ भने हवाई इन्धन र एलपी ग्यासको मूल्य यथावत् राखेको छ । आज एक प्रेस विज्ञप्ति जारी गर्दै निगमले साउन १७ गतेको बिहान ००:०१ बजेदेखि लागु हुने गरी पेट्रोलमा प्रतिलेटर एक रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रति लिटर दुई रुपैयाँ घटाएको हो ।  निगमका अनुसार काठमाडौंमा अब पेट्रोलको खुद्रा बिक्री मूल्य १७० रुपैयाँ कायम भएको छ भने डिजेल र मट्टितेलको मूल्य  प्रतिलिटर १५८ पर्नेछ । इन्डियन आयल कर्पोरेसनबाट आज खरिद मूल्य… पुरा पढौ

यम शेर्पाको निर्देशनमा कार्साङ छायांकन सुरू

काठमाडौं । यम शेर्पाले निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘कार्साङ’को छायांकन सुरु भएको छ । फिल्मको साउन १५ गते मंगलबारबाट सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकास्थित यार्सा गाउँबाट शेर्पा परम्परा अनुसार पुजा गरि छायांकन थालिएको हो । सामाजिक कथावस्तुमा निर्माण हुने फिल्म ‘कार्साङ’को छायांकन सेड्युल लगातार एक महिनाको राखिएको निर्देशक शेर्पाले जानकारी दिए । केही दिन अघि यस फिल्मको कलाकार र निर्देशकीय टिमको उपस्थितिमा फिल्म ‘कार्साङ’को केही दिन काठमाडौंमा कार्यशाला (वर्कशप) चलेको थियो ।  बौद्ध भिक्षुहरूबाट स्क्रिप्ट पूजा गराइ शुभमुर्हत गरिएको फिल्मको मुख्य… पुरा पढौ

रत्न राज्य मा बि ६ दशक यताकै SEE मा उत्कृष्ट नतिजा ल्याउन सफल

काठमाडौं श्रावण १६ सामुदायिक बिद्यालयमा पढाइ राम्रो पढाइ नहुने भन्दै निजी बिद्यालय तर्फ बिद्यार्थी र अभिभावक आकर्षित भइरहेको समयमा देशको राजधानीमा बि.स. २०१८ सालमा स्थापना भएको रत्न राज्य माध्यमिक विद्यालयको शैक्षिक स्तर अन्य विद्यालयभन्दा अब्बल बन्दै गइरहेको छ । देशभरका प्राय ७७ वटै जिल्लाका विद्यार्थी अध्ययनरत रहेको यस विद्यालयमा शैक्षिक गुणस्तर राम्रो रहनुका साथै भौतिक पुर्वाधार पनि सक्षम बनाउदै गइरहेको छ । मध्यबानेश्वरमा अवस्थित यो विद्यालयमा अङ्ग्रेजी र नेपाली दुबै माध्यमबाट पढाइ संचालन हुनुका साथै बिगतमा भन्दा पढाइको स्तर धेरै… पुरा पढौ

रामरेखा आधारभूत विद्यालयलाई डिआइआरडिसीद्वारा भ्यान हस्तान्तरण

बागलुङ । रामरेखा आधारभूत विद्यालयमा अध्ययरत अपाङ्गता भएका र विपन्न विद्यार्थीहरुलाई लक्षित गरेर स्कुल भ्यान सेवा सञ्चालनमा आउने भएको छ । डिआइआरडिसी को पहलमा विद्यालयका अपाङ्गता भएका र विपन्न विद्यार्थीको शिक्षामा पहुँच पुगोस भनि विद्यालयलाई भ्यान उपलब्ध गराएको हो । बसको व्यवस्थापछि बागलुङ नगरपालिका-१ को रामरेखामा रहेको यस विद्यालयका बालबालिकालाई विद्यालय आउजाउ गर्न धेरै सहज हुने भएको छ । डिआइआरडिसीको पहलमा झण्डै ५० लाख रुपैयाँ पर्ने गाडी राजश्व छुट गरेर २० लाख रुपैयाँमा भित्राइएको हो । डिआइआरडिसीका अध्यक्ष केवी राना… पुरा पढौ

मानव बेचबिखन कम गर्न सचेतना

कास्की / राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समितिले सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बैदामसँगको सहकार्यमा मानव बेचबिखन कम गर्न सचेतना कार्यक्रम गरेको छ । पोखरा–५, मालेपाटनमा रहेको वाराहि माविमा कक्षा १२ का ६० विद्यार्थीलाई मंगलबार प्रशिक्षण दिइएको छ । अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्ध दिवसको अवसरमा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्की सामुदायिक शाखा इन्चार्ज प्रहरी वरिष्ठ नायब निरीक्षक होतबहादुर रोकाहाले मानव बेचबिखनसम्बन्धी प्रशिक्षण दिएका थिए । कार्यक्रममा सामुदायिक सेवा केन्द्रका पदाधिकारी, स्कुलका शिक्षक, राष्ट्रिय सम्पदाका पदाधिकारी र प्रहरी कर्मचारीसमेत… पुरा पढौ