क्यानडामा रहेका क्रिकेट प्रेमी र नेपाली समुदायले चर्चित क्रिकेटर रोहित पौडेल र दीपेन्द्र सिंह ऐरी संग मीट एंड ग्रीटकार्यक्रम सम्पन्न भएको छ । एनआरएनए क्यानडा ,नेपलीज क्यानेडियन क्रिकेट क्लब , नेप्लिनज लन्डन क्रिकेट क्लब र एनआरएनए क्यानडाले संयुक्त आयोजनामा कार्यक्रम आयोजना भएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रुपमा भारत यु -१९ का २०१२ का कप्तान उन्मुक्त चंद रहेका थिए। नेपाली राष्ट्रिय टोलीका प्रमुख खेलाडी रोहित पौडेल र दीपेन्द्र सिंह ऐरीले क्यानडामा रहेका नेपालीहरुको न्यानो स्वागत र सहयोगप्रति आभार व्यक्त गरेका छन्…
पुरा पढौ