समाचार

सिवाईसी साकोसका कर्मचारीहरुको लागि दुई दिने क्षमता विकास तालिम सुरु

सिवाईसी बचत तथा ऋण सहकारी संस्था बागलुङका कर्मचारीहरुको लागि दुई दिने क्षमता विकास तालिम सुरु भएको छ। सहकारीले कर्मचारीहरुमा व्यवस्थापकीय दक्षता अभिवृद्धि गर्नुका साथै सहकारीमा सुशासन कायम गर्नु क्षमता अभिवृद्धि तालिमको आयोजना गरेको हो । तालिम उद्घाटनको अवसरमा बोल्दै सस्थाका अध्यक्ष चण्डि प्रसाद शर्मा पौडेलले दक्ष कर्मचारी विना वित्तिय सस्था सुदृढ हुन नसक्ने भएकोले कर्मचारीमा दक्षता अनिवार्य रहेको बताउनु भयो । सहहकारीलाई वित्तीय रुपमा सक्षम र सुशासनका हिसावले प्रभावकारी रुपमा सञ्चालनका लागि सहकारी सचेतना आवश्यक रहेको बताउनु भयो। कार्यक्रममा सहकारीका… पुरा पढौ

३१ लाख संकलन गर्दै सापकोटा कुल देवता धार्मिक संस्थाको आयोजनामा भएको पितृ सप्ताह सम्पन्न

बागलुङ सापकोटा कुल देवता धार्मिक संस्था बागलुङ नगरपालिका वडा नम्बर ५ बान्द्रेको आयोजनामा आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ एवम् कूलपूजा सम्पन्न भएको छ । ७ दिनसम्म संचालन भएको महायज्ञबाट ३१ लाख २१ हजार १ सय ३६ रूपैयाँ नगद सहयोग संकलन भएको छ । प्रत्येक वर्ष गरिने नित्य पूजा र हरेक ५ वर्षमा सापकोटा बन्धुहरूले महायज्ञ लगाउदै आएका छन् । बैशाख १६ गतेदेखि २२ गतेसम्म श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना गरि सप्ताहको अन्तिम दिन आफ्नो कुल पित्रीको सम्झनामा सामुहिक रूपमा कूल… पुरा पढौ

बागलुङको बडिगाड गाउँपालिका महत्वपूर्ण २६ स्थान सिसिक्यामेराको निगरानीमा

बागलुङको बडिगाड गाउँपालिकाका महत्वपूर्ण क्षेत्रमा सिसिक्यामेरा राखेर निगरानी थालिएको छ। मध्य पहाडी राजमार्ग अन्तर्गत पर्ने वडिगाड गाउँपालिकाका विभिन्न महत्वपूर्ण क्षेत्रको स्थानमा सिसिक्यामेरा राखिएको हो । जिल्ला सदरमुकामबाट पश्चिमा पर्ने नेपालको एक मात्र शिकार आरक्ष ढोरपाटन शिकार आरक्षको प्रवेशद्वार समेत मानिने बडिगाड काउपालिकाका केन्द्र सिसिक्यामेराको निगरानीमा राखिएको छ । बजार क्षेत्रमा हुने चोरी, डकैती तथा अन्य आपराधिक घटना रोकथाम तथा अनुसन्धान गर्न सहज बनाउन सिसिक्यामेराबाट निगरानी बढाइएको हो । सिसिक्यामेरा जडान गरेर प्रहरी चौकी, गाउँपालिकाको कार्यलय र गाउँपालिका प्रमुखले कार्यालयबाट निगरानी… पुरा पढौ

बागलुङको बडिगाड गाउँपालिकामा सार्बजनिक सुनुवाई सम्पन्न

बागलुङको बडिगाड गाउँपालिकाको चालु आर्थिक वर्ष २०७९/८० को दोश्रो चौमासिक सार्वजनिक सुनुवाई शनिबार सम्पन्न भएको छ । सर्वसिद्धि मिडिया प्रालि बागलुङको आयोजना र बडिगाड गाउँपालिकाकाको सहयोगमा सार्वजनिक सुनुवाई गरिएको हो । सार्वजनिक सुनुवाईमा पालिकाबाट सञ्चालित विकास कार्यक्रम, उपलब्ध सेवा, वस्तु र सुविधा सार्वजनिक गरी सेवाग्राही नागरिकले उठाएका प्रश्नहरुबाट आम सर्वसाधारणहरुमा जानकारी गराउने उद्देश्यले कार्यक्रम गरिएको थियो । नागरिकबाट प्राप्त रचनात्मक सुझावहरुलाई ग्रहण गर्दै पालिकालाई जिम्मेवार र आम नागरिकको चासो सरोकार तथा विकास निर्माण योजना र समस्याको समाधान गरी सेवाग्राहीका रुपमा… पुरा पढौ

बागलुङमा ट्राफिक सप्ताह हुने

जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले ट्राफिक जनचेतना लगायत समसामयिक बिषयमा ट्राफिक सप्ताह कार्यक्रम गर्ने भएको छ ।ब‌ैशाख २५ गतेदेखि ३१ गतेसम्म बागलुङ सदरमुकाममा ट्राफिक सप्ताह कार्यक्रम संचालन गर्न लागेको ट्राफिक प्रहरी प्रमुख मीनबहादुर खड्काले बताए । सप्ताहकाे पहिलो दिन बैशाख २५ गते ट्राफिक सचेतना मुलक प्लेकार्ड सहित बागलुङ सदरमुकाममा -याली निकाली  जिल्ला समन्वय समितिका प्रमुख अमर थापाको प्रमुख अतिथ्थतामा  बालकलाई हेलमेट लगाइ दिएरउद्घाटन गर्ने ।बैशाख २६ गते चाेक चाेकमा ट्राफिक प्रहरी संगै स्वयंसेवक परिचालन गर्ने जनचेतनामूलक पर्चा पम्प्लेट वितरण पैदल… पुरा पढौ

उपचार पछि ३० जना बहिरा बिद्यार्थीले कान सुन्न थाल्यो

जन्मदेखि कान नसुन्ने बहिरा बालबालिकाले जिल्ला मै निशुल्क उपचार पाएपछि कान सुन्ने मात्र हैन बिस्तारै बाेल्न समेत थालेका छन् । बागलुङ सदरमुकाममा रहेको धाैलागिरि बहिरा आवासीय बिद्यालयमा अध्ययनरत २० जना बिद्यार्थी यतिबेला कान सुन्न र बाेल्न थालेपछि खुशी भएका छन् । बागलुङको धाैलागिरि बहिरा आवासीय बिद्यालयमा भएको स्वास्थ शिविर पछि जन्म देखि कान नसुन्ने बहिरा बिद्यार्थीहरूले उपचार पाएपछि कान सुन्ने मात्रै हैन बाेल्न थालेका छन् । बागलुङ नगरपालिका वडा नम्बर १ बाङ्गेचा‌ैर अवस्थित धाैलागिरि बहिरा आवासीय बिद्यालयमा धाैलागिरि एकीकृत ग्रामीण… पुरा पढौ

बागलुङ नगरपालिकामा आँखा शिविर सम्पन्न

बागलुङ नगरपालिका वडा नम्बर ५ काे आयोजना नेत्र ज्याेती संघ बागलुङ धाैलागरि आँखा अस्पताल बागलुङको प्राविधिक सहयोगमा एक दिने आँखा शिविर सम्पन्न भएको छ । कार्यक्रममा पुर्व उर्जा राज्यमन्त्री रामजी प्रसाद शर्माले आँखा मान्छेको जीवन महत्त्वपूर्ण अंग भएको हुदा यसलाई सधैं सुरक्षित राख्नु पर्ने मात्र नभइ बेलाबेलामा यसको परिक्षण समेत गर्नुपर्ने धारणा राखेका थिए । नेत्र ज्याेती संघ बागलुङका अध्यक्ष भरत पुरीले धाैलागिरि आँखा अस्पतालले नियमितरूपमा सेवा दिदै आएको गाउँ गाउँमा शिविर मार्फत जनताको आँखा उपचार जुनसुकै बेला गर्न पनि… पुरा पढौ

चैत्राष्टमी मेलाको खर्च ३२ लाख ९८ हजार

प्रसिद्ध धार्मिक शक्तिपिठ कालीका भगवती मन्दिर बागलुङको आयोजनामा संचालन भएको चैत्राष्टमी मेलाको हिसाब किताब सार्वजनिक गरिएको छ । गत चैत्र १३ गते देखी १७ गते सम्म संचालन गरिएको मेलामा कुल ३२ लाख ९८ हजार ९६३ रुपैयाँ खर्च भएको आयोजक बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिले जनाएको छ ।पर्यटन प्रवर्द्धन, संस्कृतिको संरक्षण, स्थानीय उत्पादनको प्रचारप्रसार र परम्पराको निरन्तरता दिने उद्देश्यले संचालित मेलामा कुल ३५ लाख ८६ हजार ९५ रुपैयाँ संकलन भएको थियो जसमा ३२ लाख ९८ हजार ९६३ रुपैयाँ खर्च भएको… पुरा पढौ

दिल गंगा स्मृति काेष बाट सम्मान र पुरस्कार

दिल गंगा प्रधान स्मृति काेष बागलुङले आफ्नो १५ आ‌ैं समारोहमा अर्थशास्त्रका अन्तर्राष्ट्रिय बैज्ञानिक प्राध्यापक डाक्टर राममनाेहर श्रेष्ठ र शिक्षा तथा शैक्षिक क्षेत्रमा उल्लेखनीय भुमिका निभाएका घनश्याम पाठकलाई सम्मान गरेको छ । बागलुङ सदरमुकाममा आयोजीत कार्यक्रममा एसईइ परिक्षामा उत्कृष्ट नतिजा ल्याउने बिद्यामन्दिर माध्यमिक बिद्यालय र लेखानी माध्यमिक बिद्यालयका बिद्यार्थी लाई नगद र प्रमाणपत्र बाट पुरस्कृत गरिएको थियो । कार्यक्रममा स्मृति काेषका अध्यक्ष काजीराेशन द्वारा लिखित लघु कथा संग्रह आफ्नै राग काे प्रमुख जिल्ला अधिकारी राेशनी कुमारी श्रेष्ठ र प्राध्यापक डाक्टर राममनाेहर… पुरा पढौ

बागलुङको बडिगाड गाउँपालिकाको सार्बजनिक सुनुवाई सम्पन्न

बागलुङको बडिगाड गाउँपालिकाको चालु आर्थिक वर्ष २०७९/८० को दोश्रो चौमासिक सार्वजनिक सुनुवाई शनिबार सम्पन्न भएको छ । सर्वसिद्धि मिडिया प्रालि बागलुङको आयोजना र बडिगाड गाउँपालिकाकाको सहयोगमा सार्वजनिक सुनुवाई गरिएको हो ।सार्वजनिक सुनुवाईमा पालिकाबाट सञ्चालित विकास कार्यक्रम, उपलब्ध सेवा, वस्तु र सुविधा सार्वजनिक गरी सेवाग्राही नागरिकले उठाएका प्रश्नहरुबाट आम सर्वसाधारणहरुमा जानकारी गराउने उद्देश्यले कार्यक्रम गरिएको थियो । नागरिकबाट प्राप्त रचनात्मक सुझावहरुलाई ग्रहण गर्दै पालिकालाई जिम्मेवार र आम नागरिकको चासो सरोकार तथा विकास निर्माण योजना र समस्याको समाधान गरी सेवाग्राहीका रुपमा आएका… पुरा पढौ