सिवाइसीले संचालन गरेको जागौं, जगाऔं र जोगाऔं अभियान प्रभावकारी वन्दै

नागरिकता विधेयक कार्यान्वयनको मागसहित माइतीघरमा धर्ना
राष्ट्रपति रामचन्द्र पौडेलले दुई साता अघि प्रमाणीकरण गरेको नेपालको नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ को पक्षमा काठमाडौंको माइतीघर मण्डलामा धर्ना र प्रदर्शनका कार्यक्रम भइरहेको छ । सर्वोच्च अदालतले उक्त विधेयक कार्यान्वयन गर्न अल्पकालीन अन्तरिम आदेश दिएपछि प्रदर्शन र धर्नाका कार्यक्रम भइरहेकाे छ । नागरिकता ‘विधेयक कार्यान्वयन गर, आमाको नामबाट नागरिकता दे,’ जस्ता प्लेकार्डसहित धर्ना भइरहेको छ । बुबाआमा दुवै नेपाली नागरिकका सन्तान अनागरिक कहिलेसम्म ? नेपाली आमाको सन्तान अनागरिक कहिलेसम्म ?’ जस्ता ब्यानरर प्लेकार्डसहित समितिले धर्ना दिएको छ ।धर्ना बसेका…
पुरा पढौ
देवकुमार नेपाालीको सामान लैजान खोज्ने आफन्तलाईस्थानीयको अवरोध

बागलुङमा सहकारीका संचालकहरुको क्षमता अभिबृद्धि तालिम

कहाँ लुकेर बसेका छन् ढाेरपाटनका मेयर देवकुमार नेपाली ?
इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङको एक अरब भन्दा बढी रकम अबचलन गरेका ढाेरपाटन नगरपालिकाका नगर प्रमुख समेत रहेका देवकुमार नेपाली हराएको झण्डै एक महिना बित्न लाग्दा समेत उनको कुनै अत्तोपत्तो लागेको छैन । बागलुङ नगरपालिका ,ढाेरपाटन नगरपालिका गलकाेट नगरपालिकामा समेत सहकारीको सेवा केन्द्र संचालन गरि सर्वसाधारण लाई आकर्षक ब्याज दिने भनेर संकलन गरेको बचत कर्ताकाे अरबाै रूपैयाँ तरलता अभाव भएको भन्दै फिर्ता गर्न अनाकानी गर्दै आएका सहकारीका अध्यक्ष नेपाली रातारात प्रहरी प्रशासनकाे आँखा अगाडि बाट बेपत्ता हुदा…
पुरा पढौ
बागलुङको बलेवामा खाद्य स्वच्छता तथा लागु औषध दुर्व्यसन सम्वन्धी जन सचेता कार्यक्रम सम्पन्न

सिपमा आधारित आधारित चप्पल बनाउने तालिम प्रदान गर्दै बडिगाड गाउँपालिका

इमेज सहकारीका अध्यक्ष नेपालीको सम्पत्ति रोक्का प्रक्रिया सुरु

सयुक्त नागरिक अभियानद्वारा भ्रष्टाचार विरुद्ध बागलुङ बजारमा प्रदर्शन

ट्राफिक सप्ताहको २०८० समापन




