बागलुङ ,चाडपर्व लक्षित सुरक्षा योजना अनुसार चाडपर्वमा हुन सक्ने सवारी दुर्घटनालाई न्यूनिकरण गर्नको लागि बागलुङ जिल्लाका विभिन्न स्थानहरुमा ट्राफिक प्रहरी सहितको संयुक्त टोली परिचालन गरी चेकीङ छ । ट्राफिक प्रहरीले नियम उल्लङ्घन गर्ने ४९ वटा सवारी साधनहरुलाई कारबाही गरी रु. २८ हजार ५ सय जरिवाना गरेकाे जिल्ला ट्राफिक प्रहरी प्रमुख मीनबहादुर खड्काले बताए । बागलुङ न.पा. १ मालढुंगा,बागलुङ न.पा.३ रातमाटा, बागलुङ न.पा. ४ सल्लेरी, काठेखोला गा.पा. २ अक्षेते बजार ,ढोरपाटन न.पा. १ बुर्तिबाङ बजार, बडीगाड गा.पा. २ हाँडीखोला बजार, बडिगाड…
पुरा पढौ