समाचार

दुईवटा छिमेकी मुलुक जाेड्ने मुख्य सडक कालीगण्डकी काेरीडाेर महत्त्वपूर्ण नाका राष्ट्रियपति रामचन्द्र पाैडेल

राजेशचन्द्र राजभण्डारीबागलुङ ,पुस ११ बागलुङ पर्यटन, कृषि, कला संस्कृति, उद्योग र व्यापार समुन्नत बागलुङ निर्माणको आधार’ भन्ने नारासाथ गण्डकी प्रदेशको दाेस्राे ठूलो ब्यापारी केन्द्र बागलुङमा सातौं बागलुङ महोत्सवको राष्ट्रपति रामचन्द्र पाैडेलले भब्य समारोह बिच उद्घाटन गरे । बागलुङ उद्योग वाणिज्य संघको आयोजनामा पुस ११ देखि २१ गते सम्म संचालन हुने महाेत्सव पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले आयोजना गरिएको  महाेत्सवकाे राष्ट्रपति रामचन्द्र पाैडेलले उद्घाटन गर्दै नेपालकाे ७ वटा प्रदेश मध्य सबै ब्युटीफूल प्रदेश गण्डकी प्रदेश भएको यसले दुईवटा छिमेकी चीन र भारत… पुरा पढौ

बागलुङ महाेत्सवकाे तयारी पूरा राष्ट्रपति रामचन्द्र पाैडेलद्वारा उद्घाटन हुने

बागलुङ पर्यटन, कृषि, कला संस्कृति, उद्योग र व्यापार समुन्नत बागलुङ निर्माणको आधार’ भन्ने नारासाथ गण्डकी प्रदेशको दाेस्राे ठूलो ब्यापारी केन्द्र बागलुङमा पुसको दोस्रो साता देखि सुरु हुने सातौं बागलुङ महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । बागलुङ उद्योग वाणिज्य संघको आयोजनामा पुस ११ देखि २१ गते सम्म संचालन हुने महाेत्सव पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले आयोजना गरिएको महाेत्सवकाे राष्ट्रपति रामचन्द्र पाैडेलले भब्य समारोह बिच गर्ने कार्यक्रम रहेको बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष नरेश कडेलले बताए । महोत्सवलाई गण्डकी प्रदेशस्तरीय पर्यटन, कृषि… पुरा पढौ

राष्ट्रपति रामचन्द्र पाैडेलद्वारा नेपाल कै प्रसिद्ध शक्तिपिठ कालीका भगवती मन्दिरकाे दर्शन गर्ने

बागलुङ /राष्ट्रपति रामचन्द्र पाैडेलले नेपाल कै प्रसिद्ध धार्मिक शक्तिपिठ कालीका भगवती मन्दिरको दर्शन गर्ने कार्यक्रम तय भएको छ । राष्ट्रपति पाैडेलले बुधबार विहान १०.३० बजे बागलुङ नगरपालिका १ मा अवस्थित धार्मिक शक्तिपिठ कालीका मन्दिरको दर्शन गर्नुका साथै माता भगवतीकाे पुजा गर्ने कार्यक्रम तय भएको कालीका गुठी ब्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताए । बागलुङ महाेत्सव २०८० काे उद्घाटन समारोहमा प्रमुख अतिथि बनेर आउदै गरेका राष्ट्रपति पाैडेल राष्ट्र प्रमुख भएपछि पहिलोपटक बागलुङ आउने कार्यक्रम अन्तर्गत बिहान १०.३० बजेदेखि ११ बजेसम्म कालीका… पुरा पढौ

सामाजिक सेवाकाे क्षेत्रमा मालीका सेवा समाज

बागलुङ / समाजमा बिशुद्व रूपमा सामाजिक सेवा गर्ने उदेश्यले गठन भएको मालिका सेवा समाज बागलुङले आफ्नो स्थापनाकाे छैठौं बर्ष पार गर्दै गर्दा यसले छाेटाे समयमा धेरै सकारात्मक काम गरेर देखाउन सफल भएको छ । २०७९ साल मंसिर २४ गते भएको समाजको पाँचौ साधारणसभा तथा दाेस्राे अधिवेशन बाट जीवननाथ शर्मा रेग्मीको अध्यक्षतामा ११ सदस्य क्रियाशील टिम बनेपछि समाजले जेष्ठ नागरिक सम्मान चाैरासी पुजा सम्पन्न गरिसकेका जेष्ठ,अपांग भएका नागरिकलाई सम्मान र सहयोग गरेर उदाहरणीय काम गरेको स्थानीय जेष्ठ नागरिक कृष्णराज शर्माले बताए… पुरा पढौ

महाेत्सव सफल पार्न बागलुङ समाज काठमाडौका टाेली बागलुङकाे यात्रा

बागलुङ महोत्सवमा आउने बाचा अनुसार बाग्लुङ समाज काठमाडौंमा कर्मथलाे बनाएर ब्यवसाय गर्दै काठमाडौं मै बसाेबास गर्दै आएका दाजुभाइ दिदीबहिनीहरू बागलुङ महाेत्सव सफल पार्न स्वर्ग भुमी बागलुङ तर्फ प्रस्थान गरेका छन् । बागलुङ पर्यटन, कृषि, कला संस्कृति, उद्योग र व्यापार समुन्नत बागलुङ निर्माणको आधार’ भन्ने नारासाथ गण्डकी प्रदेशको दाेस्राे ठूलो ब्यापारी केन्द्र बागलुङमा पुस ११ गतेदेखि हुने सातौं बागलुङ महोत्सव सफल बनाउन काठमाडौ देखि यात्रामा निस्केको किस्मत जंङ्ग राजभण्डारीले बताए । बागलुङ उद्योग बाणिज्य संघकाे आयोजनामा यहीँ पुस ११ गतेदेखि २२… पुरा पढौ

बागलुङ महाेत्सवकाे तयारी तिब्र

बागलुङ पर्यटन, कृषि, कला संस्कृति, उद्योग र व्यापार समुन्नत बागलुङ निर्माणको आधार’ भन्ने नारासाथ गण्डकी प्रदेशको दाेस्राे ठूलो ब्यापारी केन्द्र बागलुङमा पुस ११ गतेदेखि हुने सातौं बागलुङ महोत्सवको तयारी तिब्र पारिएको छ। बागलुङ उद्योग बाणिज्य संघकाे आयोजनामा यहीँ पुस ११ गतेदेखि २२ गतेसम्म धाैलागिरि बहुमुखी क्याम्पसकाे प्राङ्गणमा हुने साताैं बागलुङ महाेत्सवकाे लागि मन्च बनाउने स्टल बनाउने काम लगभग अन्तिम चरणमा पुगेको बागलुङ उद्योग बाणिज्य संघका प्रेस सल्लाहकार सुवास आचार्यले बताए । बागलुङ महाेत्सव भब्य र सभ्य रूपमा सम्पन्न गर्न पुस… पुरा पढौ

युनियन बहुउद्देश्यीय सहकारीको साधारणसभा सम्पन्न

सहकारीका अध्यक्ष अगम कुमार पालिखेकाे अध्यक्षतामा भएको साधारणसभामा सहकारीका मंगल सुवेदीको स्वागत र सहकारीका सहसचिव अस्मिता गाैतमकाे संचालनमा सम्पन्न भएको थियो ।बागलुङ / सुरक्षित लगानी सरल काराेवार आजको बचत भाेलीकाे आधार भन्ने उदेश्य साथ स्थापना भएको युनियन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बागलुङको १६ आ‌ैसाधारणसभा सम्पन्न भएको छ । साधारणसभामा युनियन बहुउद्देश्यीय सहकारीका पुर्व अध्यक्ष मेघनाथ गैरे , पत्रकार राजेशचन्द्र राजभण्डारी बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष दुर्गा बहादुर कुवँर लगायतका बक्ताहरूले अहिले सहकारी क्षेत्र एकपछि अर्कोधरासायी बन्दै गइरहेको हुदा सहकारीलाई मजबुत बनाउनसहकारीले… पुरा पढौ

संरक्षक कृषि सहकारीको ५ आ‌ैं साधारणसभा

बागलुङ /संरक्षक कृषि सहकारी संस्था लिमिटेड बागलुङको ५ आ‌ैं साधारणसभा बागलुङ सदरमुकाममा सम्पन्न भएको छ । २०७२ सालमा स्थापना भएको सहकारीमा ९६ जना शेयर सदस्य शेयर पुजी ६ लाख १९ हजार रहेको सहकारीमा बचत ६ लाख ५५ हजार ८ सय १४ रूपैयाँ सहकारीमा जगेडा काेष र अन्य काेष ६२ हजार ४ सय १३ रूपैयाँ ८५ पैसा रहेको सहकारी सदस्यहरूलाइ ऋण लगानी १४ लाख २ हजार ४ सय रूपैयाँ रहेको साधारणसभामा जानकारी गराइएको थियो । कार्यक्रममा लिडस नेपालका डाइरेक्टर डाक्टर पदम… पुरा पढौ

बागलुङ पन्चकाेटमा गण्डकी महासभा सम्पन्न

बागलुङ / श्रीविश्वशान्ति सर्वसिद्धिधाम पञ्चकोट बागलुङमा अनन्तश्री विभूषित मुक्तिनाथ पीठाधीश्वर श्रीमुक्तिनाथ बाबाकाे परमाध्यक्षतामा साबिककाे धौलागिरी अञ्चलभित्रका लब्धप्रतिष्ठित आचार्य, स्वामी ,गुरु, सन्तहरु एवं भक्तभागवतहरुको उपस्थितिमा २४ औँ गण्डकी महासभा अन्तर्गत व्रह्मसभा भब्य रुपमा सु सम्पन्न भएको छ । म्यादी जिल्ला ब्राह्मण समाज अध्यक्ष लिला गौतम बागलुङ जिल्ला ब्राह्मण समाज अध्यक्ष ङहेन्द्र सुवेदी एवं पर्वत जलाजला गा पा ब्राह्मण समाज अध्यक्ष मेगनाथ पौडेल त्यस्तै म्याग्दी क्याम्पस पूर्व सह प्राध्यापक नारायणदत्त , हिमालय मा बी पाङ्ग पर्वतका पूर्व प्रधानाध्यापक द्रोणराज उपाध्याय एवं म्यादी… पुरा पढौ

महिला उद्यमशिलता विकास सहकारीको २३ आ‌ैं साधारणसभा सम्पन्न

बागलुङ / सीप सिक्नु महिलाको सान सिकाउनु सहकारीको अभियान भन्ने नारासाथ स्थापित महिला उद्यमशिलता विकास सहकारी संस्था लिमिटेड बागलुङको २३ आ‌ैं बार्षिक साधारणसभा राधाकृष्ण मन्दिरको सभाहलमा सम्पन्न भएको छ । कार्यक्रममा महिला उद्यमशीलता बिकास सहकारीकाप्रमुख संस्थापक संरक्षक प्रेम छाेटा ,सहकारीका पुर्व अध्यक्ष इन्द्र कुमारी श्रेष्ठ ,संस्थापक अध्यक्ष चन्द्र कुमारी श्रेष्ठ ,सल्लाहकार कृष्ण शंकर श्रेष्ठ ,सल्लाहकार निर्मला श्रेष्ठ नेपाल पत्रकार महासंघ बागलुङका पुर्व अध्यक्ष राजेशचन्द्र राजभण्डारी ,पत्रकार काेपीला कडेल , जेष्ठ नागरिक चइना देवी श्रेष्ठ ,लगायतका बक्ताहरूले महिला उद्यमशीलता विकास सहकारीले… पुरा पढौ