काठमाडौं / राष्ट्रिय संगितकर्मि संघ जिल्ला कार्य समिति बागलुङकाे प्रथम अधिबेशन तथा साधारण सभा सम्पन्न भएको छ । अधिवेशनले राकेश सोनीकाे अध्यक्षमा निर्वाचित भएका छन । शनिबार शालघारी राेधिघर काेटेश्वरमा सम्पन्नअधिबेशनबाट ३१ सदस्य कार्य समिति चयन गरेकाे छ। अधिवेशनबाट उपाध्यक्षमा सुर्य गाैतम,कमल थापा महिला उपाध्यक्षमा उत्साह घिमिरे,सचिब भुबन लामिछाने बिक,सहसचिब पुष्कर विवेक,सुमन थापा ,काेषाध्यक्ष रितु बाेहाेरा,सहकाेषध्यक्ष सुर्य बाेहाेरा, कमल कुमार बिक,राेशनि रसाईली,सदस्यहरूमा ताराकान्त बिक,बिन्दु बिसि, बिन्दु सुनार समितिमा चयन भएका छन बाकि सदस्य पुन चयन गर्ने संघले जनायकाे छ ।…
पुरा पढौ