पाेखरा/ तीज सँगै जोडिएको गीत, संगीत र कलाको कुरा गर्दा हामीले हाम्रो विगतलाई पनि सम्झन आवश्यक छ। तीजको त्यो मौलिक पाटो जसमा हाम्रा दिदीबहिनीको प्रत्यक्ष सहभागिता रहन्थ्यो, गाउने, नाच्ने, गीत सृजना गर्ने, यी विषयमा जति छलफल, अनुसन्धान, विचार र विर्मश हुनुपर्ने हो, त्यो नभएको होकि भन्ने लाग्छ। वास्तविक तीजमा नारीका बेदना र कुनै पनि विषयवस्तुहरुमा आफ्नो जीवनकहानी तथा विशेष स्थानको भ्रमण यात्रासंस्मरणलाई टपक्क गीत मार्फत प्रस्तुत गरि यस्ता विषय बनाएर तीज गीत गाउने चलन परापूर्वकालदेखिनै चलेको हो । केही महिना…
पुरा पढौ