समाचार

लाेक दाेहाेरी गीत प्रतिष्ठान म्याग्दीकाे २० आ‌ैं साधारण सभा सम्पन्न

केपि कुमार जलन राष्ट्रिय लोक तथा दाहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति म्याग्दीकाे २० आ‌ैं बार्षिक साधारण सभा म्याग्दीकाे सदरमुकाम बेनीमा सम्पन्न भएकाे छ । प्रतिष्ठानकाे ७७ वटै जिल्लामा एकैसाथ साधारण सभा गर्ने याेजना अनूरूप म्याग्दी प्रतिष्ठानले पनि साधारण सभाकाे अायाेजना गरेकाे थियाे । प्रतिष्ठानका केन्द्रीय सहसचिव तारानाथ आचार्यकाे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्लाका कलाकार र पत्रकारलाई सम्मान गरेको छ। जिल्लाको मौलिक कला र संस्कृतिको संरक्षण, उत्थान र उजागर गर्नका लागि पत्रकारीताको माध्यमबाट महत्वपूर्ण योगदान र र नेपाली गित… पुरा पढौ

राष्ट्रिय लाेक दाेहाेरी गित प्रतिष्ठान कास्कीकाे २३ आ‌ैं बार्षिक साधारण सभा सम्पन्न

केपि कुमार जलन कास्की / राष्ट्रिय लोक तथा दाहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति कास्कीकाे २३ आ‌ैं बार्षिक साधारण सभा पाेखरामा सम्पन्न भएकाे छ । प्रतिष्ठानकाे ७७ वटै जिल्लामा एकैसाथ साधारण सभा गर्ने याेजना अनूरूप कास्की प्रतिष्ठानले पनि साधारण सभाकाे आयाेजना गरेकाे थियाे । राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष रिता थापा मगरकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे कार्यक्रममा थापाले गीत संगीतकाे बिकृती बिसंगतीका लागि संस्था निरन्त लागि परेकाे र हाम्राे कला संस्कृतिलाई बिगार्न नहुने र बताउदै… पुरा पढौ

अहिलेको सरकार बिचौलियाले बनाएको भ्रष्टाचारीहरुको सरकारः प्रचण्ड

काठमाडौं, ८ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको सरकार बिचौलियाहरुले बनाएको भ्रष्टाचारीहरुको सरकार भएको बताउनुभएको छ। शनिवार पार्टीको नुवाकोट–काठमाडौं सम्पर्क समन्वय समितिले गरेको भेलालाई सम्बोधन गर्दै यस्तो ठोकुवा गर्नुभएको हो । सरकारले भ्रष्टाचारविरुद्ध एकपछि अर्को फाइल खोल्दै, सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका कार्यक्रम अघि बढाउँदै लैजाँदा दलाल र बिचौलियाहरुमा आतंक सुरु भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘३२ सिटको माओवादीले हामीलाई चुनौती दियो भनेर उनीहरु सरकार हटाउनतर्फ लागे । बाहिर हेर्दा त कांग्रेस र एमाले… पुरा पढौ

बागलुङमा १७ आ‌ैं पुस्तकालय दिवस मनाइने

बागलुङ । निरन्तर शिक्षाका लागि पुस्तकालय’ भन्ने आदर्श नारा साथ नेपाल कै पुरानो पुस्तकालय विद्यामन्दिर पुस्तकालय बागलुङले १७ औँ राष्ट्रिय पुस्तकालय दिवस मनाउने भएको छ । शुक्रबार बसेको पुस्तकालय कार्यसमिति र सल्लाहकार परिषद्को संयुक्त बैठकले पाँच दिवसीय कार्यक्रमसहित पुस्तकालय दिवस मनाउने निर्णय गरेको हाे। पुस्तकालय दिवसका अवसरमा भदौ ११ देखि नै विविध कार्यक्रम तय गरिएको छ ११ गते प्रचारात्मक कार्यक्रमसहित पुस्तकालय परिसर सरसफाइ गरिनेछ । १२ र १३ गते विद्यालय उमेरका बालबालिकालाई लक्षित गरी ‘सिर्जनशील लेखन कार्यशाला’ आयोजना गरिने भएको… पुरा पढौ

प्रदिपको विश्व रेकर्ड, एक वर्षमै ४५० तीर्थ स्थलको दर्शन

काठमाडौं / नेपालका प्रदीप खनालले एकै वर्षमा ४५० वटा तीर्थस्थल भ्रमण गरेर आफू ‘विश्वमै पहिलो’ व्यक्ति भएको बताएका छन् । उनले गत जुलाई अन्तिममा ४५० वटा तीर्थस्थल भ्रमण पूरा गरेपछि चर्चामा छन् । भारतका प्रसिद्ध जगतगुरु स्वामी ऋषिपाल आनन्दले भनेका छन्, ‘खनालले सयौं वर्षपछि विश्वमा आजसम्म कसैले नगरेको तीर्थयात्रा एकै वर्षमा पूरा गरेका छन् । भारतकै कल्की अवतार भगवानले त्यसमा थपेका छन्, ‘शंकराचार्य र नानक देवपछि नेपालका प्रदीप खनालले यतिका तीर्थस्थलको भ्रमण पूरा गरेका छन्, यो इतिहासमै दुर्लभ घटना हो… पुरा पढौ

कर्मचारी संचय काेषकाे ६३ आ‌ैं बार्षिकाेत्सवमा स्वास्थ शिविर

काठमाडौं / कर्मचारी संचय कोषको ६३ औं बार्षिकोत्सवको उपलक्षमा मञ्चको पहलमा काठमाडौ मेडिकल कलेजको सहयोग र कोषको समेत सहभागितामा ठमेल स्थित कोषकै भवनमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । स्वास्थ शिविरमा जनरल मेडिकल ,नशा तथा हाडजोर्नीस्त्रीरोग, बालराेग ,नाक कान घाँटी ,आँखा राेग ,दन्त राेग ,ईसिजी भिडियो एक्सरे ,र ल्याव परीक्षण सेवा २८७ जनाले लिएका थिए ।कार्यक्रमका प्रमुख अतिथि समाजसेवी सुनिल शर्मा विशेष अतिथिका रूपमा कोषका प्रशाशक श्री जितेन्द्र धितालको उपस्थिति रहेको थियो । मञ्चका अध्यक्ष श्री केदारनाथ गौतमको सभापतित्वमा… पुरा पढौ

माआ‌ेवादी अध्यक्ष प्रचण्डले बंगलादेशबाट फर्केका विद्यार्थीलाई देशभित्रै इन्टर्नको व्यवस्था मिलाउन पहल गर्ने

काठमाडौ, ७ भदौ । पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बंगलादेशबाट फर्केका मेडिकल विद्यार्थीहरुलाई देशभित्रै इन्टर्नको व्यवस्था मिलाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । केही समयअघि बंगलादेशमा आएको असहज परिस्थितिका कारण फर्केका विद्यार्थीहरुसितको भेटमा उहाँले विशेष परिस्थितिका कारण एकपटकका लागि त्यस्तो व्यवस्था गर्न सकिने अवस्था रहेको उल्लेख गर्दै त्यसका लागि आफूले सरकारसित छलफल गर्ने बताउनुभएको हो । विद्यार्थीहरुसितको भेटकै क्रममा मेडिकल काउन्सिलका रजिस्ट्रार सतिशकुमार देवलाई फोन गरी यसबारे के भइरहेको छ भनेर जानकारी लिनुभएको थियो ।… पुरा पढौ

रिपोर्टस क्लबम रेशम चाैधरी रन्जिता श्रेष्ठ नआएपछि

काठमाडौं ,भदौ ७ नागरिक उन्मुक्ति पार्टीले राजधानीकाे भृकुटीमण्डपमारहेको रिपोटर्स क्लबमा आयोजना गरिएको टीकापुर घटना र वर्तमान सन्दर्भ कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चाैधरी र रन्जिता श्रेष्ठ आउने भनेर ठूलो प्रचारप्रसार गरिएपछि पत्रकारको ठूलो भिडभाड जम्मा भएको थियो । कार्यक्रम शुरूवात हुने समयमा एकाएक नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चाैधरी र रन्जिता श्रेष्ठ बिरामी भइ आउन नसकेको खबर सुनाउदै बागमती प्रदेशका नेताहरू मन्चमा आसनग्रहण गराउने काम गराएपछि नागरिक उन्मुक्ति पार्टीका नेता चाैधरी रश्रेष्ठको खबर संकलन आएका पत्रकारहरू मध्य करिब आधा… पुरा पढौ

फिल्म ‘नरसिंहाः अवतार’ मा कलाकारहरूको रोचक लाइनअप

काठमाडौं । क्रिएटिभ सिने आर्टको प्रस्तुतिमा निर्माण हुन लागेको फिल्म ‘नरसिंहाः अवतार’ मा कलाकारहरूको रोचक लाइनअप बनेको छ। एक्सन तथा सोसल ड्रामामा बन्ने यो फिल्मका लागि अहिलेसम्म ६ जना मुख्य पात्रहरू फाइनल भइसकेका छन् । निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्न लागेको फिल्ममा महानायक राजेश हमाल, नीति शाह, सरोज खनाल, प्रशान्त ताम्राकार, नीर शाह, सनिशा भट्टराई र दीपा शाही अनुबन्धित भइसकेका छन् । कलाकाको बलियो लाइनअप तयार भएको फिल्ममा नायक राज कटुवाल जोडिएका छन् । कटुवाल शुक्रबार अनुबन्धित भएका हुन् । उनी… पुरा पढौ

‘एक्टर: टेक वान’को फर्स्ट लुकमा प्रदीपका पाँच लुक्स

काठमाडौं । फिल्म ‘एक्टर: टेक वान’को फर्स्ट लुक पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा फिल्मका मुख्य कलाकार प्रदीप खड्का फिचर्ड छन् । पोस्टरमा प्रदीपका पाँच तस्बिर छन् । घाइते तस्बिर, नेपाली पोसाकमा रहेको तस्बिर, पाइलटको पोसाकमा रहेको तस्बिर, लामो कपालमा क्याजुल पोसाकमा रहेको तस्बिर र हल्का जाडोमा स्वेटर लगाएका पाँच लुकमा प्रदीप फिचर्ड छन् । यी मध्ये टाउका र अनुहारभरी चोट लागेको तस्बिरले पोस्टरमा प्राथमिकता पाएको छ । जसमा उनको टाउकोमा ब्यान्डेज बाँधेको छ । हातमा प्लास्टर छ । जुन हात… पुरा पढौ