समाचार

द्वन्द्व प्रभावित महिला र बालिकाको आवश्यकता पहिचानका लागि बागलुङमा अभिमुखीकरण

बागलुङ / बागलुङ नगरपालिकाका जनप्रतिनिधिहरुलाई महिला शान्ति र सुरक्षा सम्बन्धी संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद् प्रस्ताव नम्बर १३२५ र १८२० को बारेमा नगरपालिका स्तरीय कार्ययोजन कार्यान्वयन समितिका पदाधिकारी एवं नगरकार्यपालिका बिच सो राष्ट्रिय कार्ययोजना सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । द्वन्द्वबाट पीडित तथा प्रभावित महिला र बालिकाको विशेष तथा समष्टिगत आवश्यकता पहिचानका लागि पहिलो पटक बागलुङ नगरपालिकामा अभिमुखीकरण गरिएको हो । महिला शान्ति र सुरक्षा सम्बन्धी संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद् प्रस्ताव नम्बर १३२५ र १८२० को प्रस्ताव कार्यान्वयनका लागि तीन… पुरा पढौ

ई नेपाल राेधी घरकाे प्रस्तुतीमा बसे है पालेदाइ” बजारमा

बागलुङ / इ नेपाल रोधीघर बाट अफिसियाल्ली गीतहरु प्रकाशन गर्ने क्रममा भर्खरै मात्रमा बसे है पालेदाइ" बाेलकाे लाेक दाेहाेरी गित बजारमा सार्वजानीक भएकाे छ । निकै माैलिकधारमा ल्याईएकाे गितकाे संगित बाल कुमार श्रेष्ठ र शब्द स्व.जयनन्द लामाले काेर्नेु भयकाे थियाे ।गितमा चर्चित कलाकारहरू गायक गायिकाहरू बद्री पंगेनी, चोलेन्द्र पौडेल, माया गुरुङ, सुमन परियार, रबि कार्की, श्याम राना, बाल कुमार श्रेष्ठ, सुमित्रा कोइराला, अस्मिता डल्लाकोटी र बालिका तामाङ को आवाज। रहेकाे छ भने चर्चित मोडल करिश्मा ढकाल र विजय पुन र… पुरा पढौ

औद्योगिक क्रान्तिमा परेका देशका चुनौती सम्बोधन गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौँ, ४ असार : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वव्यापी शान्ति र साझा समृद्धि सुनिश्चित गर्नका लागि औद्योगिक क्रान्तिका समयमा पछाडि परेका देशहरूको विकासमा देखिएका चुनौतीलाई सम्बोधन गर्न आग्रह गर्नुभएको छ । काठमाडौँमा हुने आजदेखि सुरु भएको ‘आइडिए (अन्तर्राष्ट्रिय विकास सङ्घ) २१ पुनःपूर्ति (रिप्लेनिसमेन्ट)’ बैठकको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले विकासमा चुनौती खेपिरहेका देशहरूलाई सहुलियतपूर्ण वित्तीय सहयोग गरेर विकासको गतिमा अघि बढाउन आग्रह गर्नुभएको हो । “स्रोत, प्रविधि र लगानीको न्यायसंगत पहुँच प्रदान गरेर विकासको गतिमा चुनौतीहरू सामना गरिरहेका देशहरूलाई सहयोग गर्नुपर्छ,… पुरा पढौ

प्रधानमन्त्रीसँग विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशकको शिष्टाचार भेट, नेपालको आर्थिक विकासका विषयमा छलफल

काठमाडौँ, ३ असार : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान ट्रोस्टसेन्बर्गले शिष्टाचार भेट गर्नुभएको छ । बालुवाटारमा आज साँझ भएको भेटमा उहाँहरूबीच नेपालको विकास र विश्व बैंकले नेपाल पुर्‍याउँदै आएको सहयोगलगायत विविध विषयमा छलफल भएको थियो । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले स्थिर विकास साझेदार विश्व बैंकले विगत छ दशकभन्दा बढी समयदेखि नेपालको विकास र वित्तपोषणमा भरपर्दो स्रोत उपलब्ध गराउँदै आएको बताउनुभयो । आफू नेतृत्वको सरकारले आगामी आर्थिक नीति र बजेटमार्फत आर्थिक सुधारको थालनी गरेको… पुरा पढौ

देशभित्र भविष्य देख्ने वातावरण बनाउन गुणस्तरीय शिक्षामा जोड

रामपुर (चितवन), ५ असार : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशभित्र भविष्य देख्ने वातावरण सिर्जना गर्नका लागि शिक्षा र व्यवस्थापनको गुणस्तर अभिवृद्धि गर्नुपर्ने बताउनुभएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयको चौथो दीक्षान्त समारोहलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले शैक्षिक गुणस्तर वृद्धि गरेर युवा पुस्तालाई स्वदेशमै अवसर छ भन्ने सन्देश प्रवाह गर्न निर्देशन दिनुभयो । “देशभित्रै भविष्य देख्ने सकारात्मक सोचका साथ आफ्नो माटोको सुगन्ध र मातृभूमिको माया सम्झेर आर्जित ज्ञान र सीप नेपालको दिगो विकासका लागि विश्वविद्यालयबाट प्राप्त ज्ञान दुपयोग… पुरा पढौ

गायिका सिमा थापाकाे मुस्कानै मिठाे छ लाेक दाेहाेरी गित बजारमा

काठमाडौं / लाेक तथा दाेहाेरी गायिका सिमा थापाकाे मुस्कानै मिठाे छ लाेक दाेहाेरी गित बजारमा सार्वजानीक भएकाे छ । खुशीमा सबै मानिस मुस्कुराउने गर्छन् तर, दुखमा पनि मुस्कुराउन सक्ने मानिस निक्कै कम हुन्छन् । र, यस्ता मानिसहरुको अगाडी जस्तोसुकै कठिनाइहरु आइपरे पनि सजिलै सामना गर्न सक्छन् । यस्ता मानिसहरु समस्यासँग डराउंदैन, ति समस्याहरुसँग डटेर सामना गर्छन र सुख दुःखलाई जिन्दगीको पाटो हो भनेर स्विकार गर्छन् । यसैले पनि हाेला सर्जक गायक रबिन लामिछानेले यस्तै गितकाे शब्द सृजना गरेकाे सागर बिसिकाे… पुरा पढौ

व्यवस्थाअनुरूप जनताको अवस्था बदल्नुपर्ने

रामपुर(चितवन), ५ असार : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बदलिएको राजनीतिक व्यवस्थाअनुरूप जनताको अवस्था बदल्नुपर्नेमा जोड दिँदै कर्ममा समर्पित हुन आग्रह गर्नुभएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयको चौथो दीक्षान्त समारोहलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले व्यक्तिगत स्वार्थ र निजी भविष्यका लागि मात्र नभइ देशको भविष्यमा ध्यान दिन अपिल गर्नुभयो । “राज्य, राजनीतिक दल र आम जनसमुदायबीच सहकार्य र एकता कायम हुँदा हामीले बदलिएको राजनीतिक व्यवस्थाअनुरूप जनताको अवस्था बदल्न सक्छौँ र बदल्नै पर्दछ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “तसर्थ, म सम्पूर्ण… पुरा पढौ

रबिन लामिछानेकाे नेपालमा रेल कैले आउला बजारमा

काठमाडौ / नेपालमा रेल सेवालाई विश्वसनिय र भरपर्दो यातायातको साधन बनाउने उद्देश्यले नेपालमा रेल यातायात लाइ सडकले छायाँमा पारेको देखिन्छ । जस्को कारण हजाराैं कोस सडक बनिसक्दा पनि रेलमार्ग केही कोसमा मात्र सिमित छ । पछिल्लो केही समय यता मात्र नेपालको रेल मार्ग विस्तारमा ध्यान जान नसकेकाे प्रति कलाकारले नै गुनासाे गर्न थालेका छन । नेकपा एमालेका अध्यक्ष केपि शर्मा आ‌ेलि लक्षित गर्दे भनिएकाे छ नेपालमा रेल कहिले आउछ सर्जक गायक रबिन लामिछानेकाे याे गितले एक सशक्त आवाज बुलन्द गरेकाे छ । सुनिता बुढा… पुरा पढौ

बागलुङ कालीका गुठीको जेठ महिनाको हिसाब सार्वजनिक

बागलुङ ,जेठ ३ / नेपालकाे प्रसिद्ध धार्मिक शक्तिपिठ कालीका भगवती मन्दिर गुठी ब्यवस्थापन समिति बागलुङले जेठ महिनाको आम्दानी खर्चको हिसाबकिताब सार्वजनिक गरेको छ । कालीका गुठी ब्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काको अध्यक्षतामा बसेकाे बैठकले बागलुङ कालीका भगवती मन्दिर दर्शन गर्न आउने श्रद्वालु भक्तजन लाइ बास बस्नकाे लागि बागलुङ नगरपालिका १ मालढुंगा देखि माथिधर्मशाला निर्माणकाे लागि डिपिआर तयार गर्ने निर्णय गरेकाे छ । जेठ महिनाको आम्दानी तर्फ भक्तजनले मन्दिरमा चढाएको भेटी ११ लाख ९६ हजार २ सय ६५ रूपैयाँ ,चामल बिक्री… पुरा पढौ

गायिका दिलु सलामि मगरले ल्याईन रूरूकाे तीन मुखे पुल

काठमाडौं / नेपाली काङग्रेसका प्रभावशाली नेता माननीय डा. चन्द्र भण्डारीकाे अनुराेधमा गायिका दिलु सलामी मगरले तिनमुखे पुलको गित बजारमा सार्वजानिक गरेका छन् । सांसद भण्डारीले गुल्मी पाल्पा र स्याङ्जा तीन वटा जिल्ला जोडिएको तिनमुखे पुल लगभग तीन बर्ष पहिला सम्पन्न भएको थियोे । त्यही सेराेफेराेलाई समेटेर गित निर्माण गर्न आग्रह गरेपछि उक्त गित बजारमा आएकाे हाे । जुन गितकाे म्युजिक भिडियाेकाे परिदृश्य पनि त्यही ठाउँमा भिडियो छायांकन गरिएको छ । जुन गितलाइ गुल्मीमा जन्मिई हाल हङकङ बसाेबास गर्दे आउनु भएका… पुरा पढौ