बागलुङ। प्रतिनिधि सभा निर्वाचनमा मतदान गर्ने सम्पूर्ण मतदाताप्रति नेपाली कांग्रेस क्षेत्रीय कार्यसमितिले आभार व्यक्त गरेको छ। मिति २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई मतदान गर्ने तथा निर्वाचन प्रक्रियामा सहभागी हुने सम्पूर्ण मतदाता, शुभेच्छुक र समर्थकप्रति नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्र नं. १, सभापति चण्डी प्रसाद शर्माले बागलुङको निर्वाचन परिचालन समितिले हार्दिक धन्यवाद व्यक्त गरेको हो। समितिले जारी गरेको धन्यवाद ज्ञापनमा निरन्तर प्रयासका बाबजुद यस निर्वाचनमा अपेक्षित परिणाम हासिल गर्न नसकिएको उल्लेख गर्दै लोकतान्त्रिक मूल्य, मान्यता…
पुरा पढौ