नेकपा एमाले निकट भातृ संगठन अखिल नेपाल महिला संघ बागलुङको छैठौं जिल्ला सम्मेलन बाट लक्ष्मी बाेहाेराकाे अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।सम्मेलनबाट . उपाध्यक्षमा चित्रा श्रीस .र छेला नेपाली , सचिवमा बिना थापा ,सह सचिवमा कालिका सापकोटा ,काेषाध्यक्षमा तुलसी क्षेत्री निर्वाचित भएका छन् । जिल्ला कमिटीमा निर्वाचित सदस्यहरुमा जुना बोहोरा, शान्ति रायमाझी, उषा भण्डारी, निर्मला केसी, नरिमाया नेपाली, दुर्गा गैरे, देवी परियार, भावना खड्का, पहेली थापा, अस्मिता विक, विष्णु आचार्य, सरस्वती शर्मा, पुजा गिरी आचार्य, उमा खड्का, मिन कुमारी…
पुरा पढौ