
बागलुङ / नेकपा (एमाले) बागलुङ दशौ जिल्ला अधिवेशनकाे एक समारोह बिच एमालेका केन्द्रीय उपाध्यक्ष बिष्णु प्रसाद पौडेलद्वारा पानसमा दिप बाली उद्घाटन गर्नुभएको छ ।
बागलुङ सदरमुकाममा यहीँ चैत २९ र ३० गतेसम्म हुने जिल्ला अधिवेशनकाे लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा आेली आउने कार्यक्रम तय भएपनि पछिल्लो दिनमा आएर उपाध्यक्ष पाैडेल प्रमुख अतिथि बन्ने कार्यक्रम तय भएको थियो ।उद्घाटन कार्यक्रम चलिरहेको छ ।













