कुमार खड्का र लक्ष्मणश्री सम्म्मानित

-


     हिडन खबर    
     चैत्र २५ गते २०८० मा प्रकाशित


काठमान्डौ – ब्रान्डरुट इन्टरटेन्मेन्ट प्रालीद्वारा आयोजित एक राष्ट्रीय ब्राण्ड म्यूजिक अवार्ड कार्यक्रमको भब्य समारोहमा कुमार खड्का दोसल्ला माला र सम्मान पत्र सहित सम्मानित भएका छन् ।

कालिका भगवति गुठीका माध्यमबाट पर्यटन पर्वर्द्दन र कला सस्कृती खेलकुदकाे क्षेत्रमा योगदान गरेको भन्दै उनलाई सम्मान गरिएको हो ।उनि सामाजिक क्षेत्र राजनितिमा पनि सक्रिय व्यक्ति हुन भने जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष समेत रहेका छन्।

कार्यक्रममा गायक नायक तथा निर्माता एवम समाजसेवी लक्ष्मण श्री दोसल्ला माला र सम्मान पत्र सहित सम्मानित भएका छन ।

पुर्व स्वास्थ्य विज्ञान तथा प्रविधि मन्त्री रहेका गिरिराज मणि पोखरेल ,वरिस्ठ सगीतकार सम्भुजित बास्कोटा र आयोजक कमिटिका अध्यक्ष चन्द्र शर्माद्वारा सम्मान प्रदान गरिएको थियो ।

कार्यक्रम भोइस अफ नेपाल को स्टुडियो काठमाडौमा सम्पन्न भएको थियो छन्।ख्यातीप्राप्त कलाकारले अवार्ड प्राप्त गरेका थिए ।