निसीखाेला गाउँपालिकाकाे अध्यक्षमा ३ दलका ५ आकांक्षी

-


     राजनीतिक व्यूरो    
     चैत्र ३ गते २०७८ मा प्रकाशित


निर्वाचन मिति जतिजति नजिकिदैछ त्यतित्यति राजनीति पार्टीका गतिविधि तिब्रगतिमा अगाडि बढिरहेका छन । बागलुङ जिल्लाकाे १० वटा स्थानीय तह मध्य ६ वटा गाउँपालिका अन्तर्गत निसीखाेला गाउँपालिकाकाे अध्यक्ष पदकाे नेतृत्व हातपार्न प्रमुख राजनीतिक पार्टी नेपाली कांग्रेस, एमाले, निसीखाेला गाउँपालिकाकाे अध्यक्षमा ३ दलका ५ आकांक्षी देखिएका छन ।

निर्वाचन मिति जतिजति नजिकिदैछ त्यतित्यति राजनीति पार्टीका गतिविधि तिब्रगतिमा अगाडि बढिरहेका छन । बागलुङ जिल्लाकाे १० वटा स्थानीय तह मध्य ६ वटा गाउँपालिका अन्तर्गत निसीखाेला गाउँपालिकाकाे अध्यक्ष पदकाे नेतृत्व हातपार्न प्रमुख राजनीतिक पार्टी नेपाली कांग्रेस, एमाले, माआ‌ेवादी केन्द्र राजनीति जाेड घटाउमा लागि परेका छन् ।

निसीखाेला गाउँ पालिकामा अहिले अध्यक्षकाे नेतृत्व गर्दै आउनुभएका तारानाथ पाैड्याल यसपटक फेरि नेतृत्व गर्न आकांक्षी बन्नु भएको छ । ५ बर्षकाे दाैरानमा गाउँ पालिकामा धेरै राम्रो कामहरू गरेको कारणले यसपटक फेरि हिजोको दिनमा आफुले शुरूवात गरेको काम गर्न बाकी रहेको कारणले पनि पार्टीले जिम्मेवारी दिएको खण्डमा काम गर्न तयार रहेको अध्यक्ष पाैडेलले हिडन खबरलाइ बताउनुभयो ।

यस्तै यसपटक नेपाल कम्युनिस्ट पार्टी माआ‌ेवादी केन्द्रका गण्डकी प्रदेश सदस्य प्रेम घर्ती माआ‌वादी केन्द्र कुविर बिश्वकर्मा अध्यक्षका आकांक्षी रहेको हिडन खबरलाइ बताउनुभयो ।
नेपाल कम्युनिस्ट पार्टी एमालेका नेता भुमिराज घर्ती र रूद्र पाैडेल यसपटक निसी खाेला गाउँपालिकाकाे नेतृत्व गर्न आकांक्षी रहेको हिडन खबर लाई बताउनुभयो ।
केन्द्रमा वर्तमान गठबन्धन पार्टी बिच चुनावी तालमेल गर्ने भनेर गाउँ गाउँमा बैठक चलिरहेको भएपनि गाउँपालिकामा के कसरी तालमेल हुने भन्ने कुराकाे अहिलेसम्म ठेगान लागेको छैन । केन्द्र राजनीति जाेड घटाउमा लागि परेका छन् ।

निसीखाेला गाउँपालिकामा अहिले अध्यक्षकाे नेतृत्व गर्दै आउनुभएका तारानाथ पाैड्याल यसपटक फेरि नेतृत्व गर्न आकांक्षी बन्नु भएको छ । ५ बर्षकाे दाैरानमा गाउँ पालिकामा धेरै राम्रो कामहरू गरेको कारणले यसपटक फेरि हिजोको दिनमा आफुले शुरूवात गरेको काम गर्न बाकी रहेको कारणले पनि पार्टीले जिम्मेवारी दिएको खण्डमा काम गर्न तयार रहेको अध्यक्ष पाैडेलले हिडन खबरलाइ बताउनुभयो ।

यस्तै यसपटक नेपाल कम्युनिस्ट पार्टी माआ‌ेवादी केन्द्रका गण्डकी प्रदेश सदस्य प्रेम घर्ती माआ‌वादी केन्द्र कुविर बिश्वकर्मा अध्यक्षका आकांक्षी रहेको हिडन खबरलाइ बताउनुभयो ।
नेपाल कम्युनिस्ट पार्टी एमालेका नेता भुमिराज घर्ती र रूद्र पाैडेल यसपटक निसी खाेला गाउँपालिकाकाे नेतृत्व गर्न आकांक्षी रहेको हिडन खबरलाई बताउनुभयो ।
केन्द्रमा वर्तमान गठबन्धन पार्टी बिच चुनावी तालमेल गर्ने भनेर बैठक चलिरहेको भएपनि गाउँपालिकामा के कसरी तालमेल हुने भन्ने कुराकाे अहिलेसम्म ठेगान लागेको छैन ।