बागलुङ समाज कल्याण केन्द्र काठमाडौ महिला समूहले २१ जना जेष्ठ नागरिक आमाहरूलाइ सम्मान गर्या

-

     हिडन खबर    
     फागुन १५ गते २०८० मा प्रकाशित

काठमाडौं /ब्यापार ब्यवसाय लगायतका सिलसिलामा राजधानीलाइ कर्म क्षेत्र बनाउदै आएका बागलुङ समाज कल्याण महिला समूहले डेढ दशक देखि सामाजिक गतिविधि लाइ सक्रियता पुर्वक अगाडि बढाउदै आएको छ ।

बागलुङ समाज कल्याण केन्द्र काठमाडौं महिला समूहले
आफ्नो समूह स्थापना भएको १७ बर्ष पुगेको अवसरमा
एकसाथ २१ जना जेष्ठ नागरिक आमाहरूलाइ सम्मान गरिएकाे हाे ।

कार्यक्रममा ७५ बर्ष उमेर नाघेका २१ जना जेष्ठ नागरिक आमाहरूलाई दाेसल्ला आ‌ेढाएर सम्मान गरिएको थियोे ।

९६ जना आजीवन रहेको बागलुङ समाज कल्याण केन्द्र काठमाडौ महिला समूहले प्रत्येक महिनाको १५ गते अनिवार्य रूपमा महिला दिदीबहिनीहरूकाे भेटघाट कार्यक्रम राखेर आफ्नो सक्रियता बढाउदै आएको छ ।

कार्यक्रममा पुर्व अध्यक्ष रशुमिला श्रेष्ठ ,निर्वतमान अध्यक्ष बिजयालक्ष्मी राजभण्डारी पुर्व अध्यक्ष एवंम सल्लाहकार निर्मला श्रेष्ठ ,संस्थापक चमेलि शाक्य ,बागलुङ समाज कल्याण केन्द्रका सह संयाेजक स्वयंम श्रेष्ठ ,सुर्य थापा, मन्दिरा श्रेष्ठ  लगायतका बक्ताहरूले समूहले बिभिन्न सामाजिक क्रियाकलाप गर्दै समाजमा सेवा गर्दै आएकोमा अहिले जेष्ठ नागरिक लाइ सम्मान गरेर सकारात्मक काम गरेको धारणा राख्नु भएको थियो ।

कार्यक्रममा स्वागत अध्यक्ष साेनी श्रेष्ठ संचालन सचिव मन्जु राजभण्डारीले गर्नुभएको थियो ।

र्म क्षेत्र बनाउदै आएका बागलुङ समाज कल्याण महिला समूहले डेढ दशक देखि सामाजिक गतिविधि लाइ सक्रियता पुर्वक अगाडि बढाउदै आएको छ ।