
बागलुङ जिल्लाका महत्त्वपूर्ण धार्मिक शक्ति पिठ मध्य करिव ४१२ वर्ष भन्दा पहिले स्थापित शान्ती र शक्तिका प्रतीक बिहुँकोट खड्ग देवता मन्दिरको विशेषता,बारे
गण्डकी प्रदेशका उद्योग पर्यटन बन तथा वातावरण मन्त्री दिपेन्द्र थापालाई जानकारी गराइएको छ ।
एतिहासिकता, पौराणिकता, धार्मिक आस्था र वर्तमान अवस्थाको बारेमा छोटो तर विशेष जानकारी गराउने काम भएको वेद कडेलले बताए ।
बागलुङ सदरमुकाम संगै जाेडिएकाे काठेखाेला गाउँपालिकामा अवस्थित खड्द देेवटा मन्दिर प्रचारप्रसारकाे अभावकाे कारणले धार्मिक पर्यटक भित्र्याउन नसिएकाे हुदा यसको प्रचारप्रसारमा सबैले सकारात्मक भुमिका खेल्न सके यहाँ दिनमा सयौं धार्मिक पर्यटक भित्र्याउन सकिने कडेलले बताए ।










