
बागलुङ / नेपाल पुस्तक तथा स्टेशनरी ब्यबसायी महासघ बागलुङ शाखाको नबौ बार्षिक साधारणसभा तथा छैठौं अधिबेशन एक कार्यक्रम बिच बागलुङ सदरमुकाममा सम्पन्न भएको छ ।
साधारणसभामा पुस्तक तथा स्टेशनरी ब्यवसाय गर्दै आएका बागलुङका ब्यवसायी लालचन्द्र राजेशचन्द्र राजभण्डारी पुस्तक तथा स्टेसनरी ब्यवसायी संघका प्राेपाइटर लालचन्द्र राजभण्डारी ,प्रेस तथा छापाखाना ब्यवसायी तर्फ राजभण्डारी छापा खानाका प्राेपाइटर कृष्ण गाेविन्द राजभण्डारी लाइ सम्मान गरिएको थियो ।
कार्यक्रममा नेपाल पुस्तक तथा स्टेसनरी ब्यवसायी महासंघ गण्डकी प्रदेशका अध्यक्ष लिलाराम गाैतम , केन्द्रीय सदस्य रमेश पाैडेल ,गण्डकी प्रदेश सचिव कृष्णप्रसाद पाेखरेल
पुर्व जिल्ला अध्यक्ष नवराज पाैडेल , सल्लाहकार ध्रुवराज शर्मा ,लगायतका बक्ताहरूले पुस्तक ब्यवसायी मर्यादित बनाउन जरुरी भएको धारणा राखेका थिए ।
नेपाल पुस्तक तथा स्टेसनरी ब्यवसायी महासंघ बागलुङका अध्यक्ष डिल्ली स्वागत काेषाध्यक्ष किशोर सापकोटा र सचिव जीवननाथ शर्माको संचालनमा सम्पन्न भएको थियोे ।
अधिवेशनले डिल्ली राज शर्माकाे अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ ।उपाध्यक्षमा टीकाराम गाैतम सचिवमा जीवन नाथ शर्मा ,काेषाध्यक्षमा किशोर सापकोटा सहसचिवमा शाेभाखर शर्मा चयन भएका छन् ।सदस्यहरूमा नारायण शर्मा ,हरि सापकोटा ,देवी कुमारी शर्मा ,रूपा थापा ,मन प्रसाद गाैतम तिलक खड्का चयन भएको निर्वाचन संयाेजक थानेश्वर सुवेदीले बताए ।













