जेष्ठ नागरिक दिवसमा ५० हजारकाे अक्षयकोष

-


     हिडन खबर    
     पौष १७ गते २०८० मा प्रकाशित


काठमाडौं / चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ जेष्ठ नागरिक समाजको आयोजना चन्द्रागिरि नगरपालिका ६ काे आयोजनामा तेस्रो राष्ट्रिय जेष्ठ नागरिक दिवस सम्पन्न भएको छ ।

जेष्ठ नागरिकको सम्मान हाम्रो पहिचान भन्ने मुल नारासाथ तेस्रो राष्ट्रिय जेष्ठ नागरिक दिवसकाे अवसरमा समाजसेवी जेष्ठ नागरिक सुरेन्द्र के.सीले ५० हजारकाे अक्षयकोष ५०स्थापना गरेकाे चन्द्रागिरि नगरपालिकाका वडा अध्यक्ष सन्जय सिग्देलले बताए ।