भाैतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाकाे गाडीमा आगजनी

-


     हिडन खबर    
     पौष १३ गते २०८० मा प्रकाशित


काठमाडौं / इपिएस लाई लिएर आन्दोलन गरिरहेकाहरूले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमाथि आगजनी गरेका छन्।

आगलागीबाट बा २ झ ५८६१ नम्बरको गाडीमा क्षति पुगेको छ। प्रदर्शनले ललितपुरको बालकुमारी क्षेत्र तनावग्रस्त बनेको छ । बालकुमारी क्षेत्रमा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ।