
काठमाडौं ,साहित्यिक संस्था समन्वय समितिको बैठक क्याम्ब्रिज ईन्टरनेशनल कलेजमा बसि साहित्यिक संस्थाका प्रमूखहरूको भेलाले सर्बसम्मतबाट साहित्यकार काजी रोशनको नेतृत्वमा १७ संस्थाहरूको प्रतिनित्व रहेको स्थायी समिति गठन गरेको छ ।
अध्यक्ष -साहित्यकार काजी रोशन,धौलागिरि साहित्यिक प्रतिष्ठान,उपाध्यक्ष -डा. सावित्री श्रेष्ठ ,सिध्दिश्वरमान अक्षयलोक साहित्य केन्द्र ,महासचिव -राजन प्रसाद न्यौपाने ,नोबेल सकोस साहित्य समाज ,सचिव -केशब बहादुर पुन ,प्रिन्सीपल क्याम्ब्रिज कलेज ,
कोषाध्यक्ष -गंगा कसजू ,ने.बाल साहित्य समाज ,
सदस्य -डा बम बहादुर जिताली,मन्जुश्री साहित्यक समाज,
डिल्ली राज अर्याल -मनोहरा साहित्यिक समाज,
गोविन्द प्रसाद घिमिरे वेदमणि -अभिनव साहित्यिक समाज,
भाग्यशाली अधिकारी – सामाखुशी साहित्यिक समाज,
मुरली प्रसाद ढकाल -आधुनिक साहित्यिक परिबार ,
राम विनय -साहित्य संन्ध्या ,नर बहादुर बि.सी -कल्पलता साहित्यिक परिबार ,रामेश्वर श्रेष्ठ -तरेली साहित्य समाज ,
बाजुराम पौडेल -सुरभी साहित्य प्रतिष्ठान,विजय राज न्यौपाने -मर्सियांली वांमय प्रतिष्ठान,माधव लाल श्रेष्ठ -व्यून्ति कवि गोष्ठी,गंगाधर अधिकारी चिन्तक -अध्यक्ष , क्याम्ब्रिज कलेज, बैठकले यस संस्थाको उदेश्य र निकट भविस्यमा गरिने कार्यक्रमको निर्णय गर्यो ।आउंदो कार्यक्रम कलंकी स्थित क्याम्ब्रिज कलेजमा गर्ने पनि निर्णय गरेको छ ।कार्यक्रममा कवि डा.बम बहादुर जितालीले कविता सुनाएका थिए ।











