टेम्पो दुर्घटनामा २ जना घाइते

-


     हिडन खबर    
     कार्तिक ८ गते २०८० मा प्रकाशित


बागलुङ बजार देखि मुलपानी जाँदै गरेको ध १ ह ७५ नम्बर को टेम्पो दुर्घटना हुदा २ जना गम्भीर घाइते भएका छन् ।

धाैलागिरि अस्पताल बागलुङमा सामान्य उपचार भएको ट्राफिक प्रहरीले जनाएको छ । दुर्घटनामा परेर पर्वत जलजला ४ का बाबुराम परियार माया परियार सामान्य घाइते भएका थिए ।चालक राहुल गाेतामे प्रहरीकाे नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।घाइतेहरू दशैकाे टीका लगाउन आफन्तकाेमा हिडेका थिए ।