माइतीघर मण्डलाकाे सडकमै दशै मनाए ।

-


     हिडन खबर    
     कार्तिक ७ गते २०८० मा प्रकाशित


काठमाडौ ,नेपालीहरूकाे महान चाड दश‌ैले यतिबेला देशभर धपक्क ढाकिरहेकाे छ घर घरमा बसेर नेपाली दाजुभाइ दिदीबहिनीले आफ्नो गक्ष अनुसार दशै मनाइरहेका छन् ।तर आरती साहको न्यायका लागी १३१ दिन देखि धर्नामा बसेको आरती साहको परिवार माइतीघर मण्डलामा दशैँ मनाउन नपाएर बसिरहेको बेला बहिनीहरु त्यहीँ सडकमै बसेर खुशी साटासाट गरेका छन् । आरति साहका परिवारले अहिलेसम्म नत न्याय नै पाउन सकेका छन् दशैकाे कुरा त धेरै टाढाको बिषय बनेको छ ।