
काठमाडौ ,चिकित्सा शिक्षा सराेकार संघर्ष समितिले चिकित्सा शिक्षा ऐन विभेदकारी भएको भन्दै ३५ दिनदेखि काठमाडौ माइतीघर मण्डलामा आन्दोलन जारी राखेका छन् ।
सरकारले ३५ दिनसम्म पनि आन्दोलनरत संघर्ष समितिले अगाडि सारेको माग पूरा नगरेपछि नेपाली हिन्दु नारीहरूकाे महान चाड तीज लाई माइतीघर मण्डलामा नाँच गान गरि यहीँ दर खाएर मनाएको चिकित्सा शिक्षा सराेकार संघर्ष समितिका संयाेजक निर्मल सापकोटाले बताए ।
चिकित्सा शिक्षा अध्ययनरत बिद्यार्थी शिक्षक संचालकहरूमाइतीघर मण्डलामा तिजकाे गीतमा नाचेका थिए ।













