उपल्लाचौर बसपार्कमा अख्तियारको आँखा, विशेष अदालतमा मुद्दा दर्ता: विज्ञप्ति सहित !

-


     हिडन खबर    
     फागुन १३ गते २०७८ मा प्रकाशित


उपल्लाचौर बसपार्कमा अख्तियारको आखा: विशेष अदालतमा मुद्दा दर्ता: प्रेस विज्ञप्ति सहित

बागलुङ नगरपालिकाको उपल्लाचौरमा सञ्चालनको पर्खालमा रहेको बसपार्कको निर्माण र जग्गा व्यवस्थापनमा अनियमितता गरिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

आयोगले बागलुङ नगरपालिकाका तत्कालिन प्राविधिक प्रमुख दयाराम अधिकारीसहित आठ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्राविधिक अधिकारीसहित आठ जनाविरुद्ध ५ लाख ९० हजार रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा शुक्रबार मुद्दा दायर गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग द्वारा प्रेस विज्ञप्ति मार्फत जनाएको छ ।

प्रेस विज्ञप्ति: