
बिहानैबाट तारा एयरको जहाज बेपत्ता भएपछि कोपाईलट उत्सब पोखरेलको दाईले लेखेको फेसबुक स्टाटसले सबैको मन छोएको छ।
मदनकुमार गौतमले आफ्नो फेसबुक मार्फत कोपाइलट उत्सव पोखरेललाई ट्याग गर्दै लेखेको स्टाटसले सबै नेपालीलाई निकै भावुक बनाएको छ ।
गौतम लेख्छन :”भाइ त फर्केर आइजन ठिक छु भनेर खबर गर्देन भाइ प्लिज तैले उडाएको जहाज ठिक छ भन्देन प्लिज मेरो भाइ”









