
मधेस प्रदेशका वरिष्ठ पत्रकार तथा विजयपथ डट कम का प्रधान सम्पादक विजय कुसवाह माघ १७ गते पार्टी कार्यालयमा आयोजित कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गर्नुभएको छ।
नेपाली कांग्रेस निकट प्रेस युनियनका केन्द्रीय सदस्य, मधेस प्रदेश अध्यक्ष तथा जनता टिभी र हिमालय टिभीका मधेस ब्यूरो प्रमुख भइसकेका कुसवाहलाई पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधव कुमार नेपालले स्वागत गरेका छन्।













