एमालेबाट बागलुङमा हिरा केसी र मञ्जु शर्मा उम्मेदवार

-


     हिडन खबर    
     माघ ५ गते २०८२ मा प्रकाशित


बागलुङ । नेकपा एमालेले बागलुङ जिल्लाका दुई निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणा गरेको छ।

पार्टीको शनिबार सम्पन्न सचिवालय बैठकले क्षेत्र नं. १ बाट जिल्ला अध्यक्ष हिरा बहादुर केसीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

त्यस्तै, क्षेत्र नं. २ बाट केन्द्रीय सदस्य मञ्जु चालिसेलाई उम्मेदवार चयन गरिएको छ। समितिले चालिसेको मात्र नाम सिफारिस गरेको थियो।