सामाजिक संजाल फेसबुकमा अभिब्यक्त गरिएका बिचार

-


     हिडन खबर    
     वैशाख १६ गते २०७९ मा प्रकाशित


ब‌‌ैशाख ३० गते हुने स्थानीय निर्वाचन नजिकिए सैगै स्थानीय तहको निर्वाचनको सन्दर्भमा सामाजिक संजालका भित्ता यतिबेला रंगिन थालेका छन् ।

सामाजिक संजाल फेस बुकमा राजनीति पार्टीका समर्थक देखि संचारकर्मि लगायतका ब्यक्तिहरूले पाेष्ट गरेका बिचार हिडन खबरमा जस्ताको तस्तै प्रस्तुत गरेका छाै ।यस्तै समसामयिक बिचारहरू आगामी दिनमा समेत पाठक समक्ष पस्कने छाै ।