सामाजिक संजाल फेसबुकमा स्थानीय निर्वाचनलाई लक्षित गरि लेखिएका बिचार

-


     हिडन खबर    
     वैशाख १४ गते २०७९ मा प्रकाशित


ब‌‌ैशाख ३० गते हुने स्थानीय निर्वाचन नजिकिए सैगै स्थानीय तहको निर्वाचनको सन्दर्भमा सामाजिक संजालका भित्ता यतिबेला रंगिन थालेका छन् । कसैले टिकट नपाएको कसैल योग्य व्यक्ति उम्मेदवार नभएको ,कसैले टिकट नपाउदा दल वदल्ने प्रवृति प्रति कटाक्ष गरेका छन् ।

सामाजिक संजाल फेसबुकमा राजनीति पार्टी देखि कलाकार स्वास्थ्यकर्मी लगायतका ब्यक्तिहरूले पोष्ट गरेका बिचार हिडन खबरमा जस्ताको तस्तै प्रस्तुत गरेका छौ । यस्तै समसामयिक बिचारहरू आगामी दिनमा समेत पाठक समक्ष पस्कने छौ ।