
नेकपा एमाले निकट भातृ संगठन अखिल नेपाल महिला संघ बागलुङको छैठौं जिल्ला सम्मेलन बाट लक्ष्मी बाेहाेराकाे अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।सम्मेलनबाट . उपाध्यक्षमा चित्रा श्रीस .र छेला नेपाली , सचिवमा बिना थापा ,सह सचिवमा कालिका सापकोटा ,काेषाध्यक्षमा तुलसी क्षेत्री निर्वाचित भएका छन् ।
जिल्ला कमिटीमा निर्वाचित सदस्यहरुमा जुना बोहोरा, शान्ति रायमाझी, उषा भण्डारी, निर्मला केसी, नरिमाया नेपाली, दुर्गा गैरे, देवी परियार, भावना खड्का, पहेली थापा, अस्मिता विक, विष्णु आचार्य, सरस्वती शर्मा, पुजा गिरी आचार्य, उमा खड्का, मिन कुमारी माझी, माया आचार्य, पार्वती घिमिरे, गंगा थापा, थुमा सापकोटा, सुनिता सुनार रहनु भएको छ ।



यस्तै सदस्यहरुमा सरिता कुँवर, थुम कुमारी थापा चोखाल, दुर्गादेवी थापा, रत्ना कुमारी कार्की, रुपा विक, ओम कुमारी छन्त्याल, नविना छन्त्याल, रुपादेवी छन्त्याल विक, बेल कुमारी छन्त्याल, खगिसरा पाण्डे, चनमती विक, पवित्रा विक, तुलसी रेग्मी, रुपा खनाल, तिर्सना भण्डारी, सोफिया मिया, सिर्जना थापा, मञ्जु पौडेल, होम कुमारी उचै, देवी नेपाली, सीता शर्मा, तारा थापा, कुसुम थापा रहनु भएको छ ।
यस्तै कमिटिका सदस्यहरुमा सञ्जु भण्डारी जिसी, विष्णु परियार, केसरी थापा, बुद्धिकला विक, सविना गौतम, इन्द्र भण्डारी, झुपा भण्डारी, अमृता कार्की, हरिकला घर्ति र खरिमाया वि.क, पुष्पा रोका रहनु भएको छ ।












