श्री कृष्ण आधारभुत बिद्यालयका बिद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

-


     हिडन खबर    
     चैत्र ४ गते २०८१ मा प्रकाशित


बागलुङ ।श्री कृष्ण आधारभुत बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष समाजसेवी खडानन्द सापकोटाले आफ्नो ६० औ जन्मदिनको अवसरमाश्री कृष्ण आधारभुत बिधालयमा बाल कक्षा देखि कक्षा ७ सम्म अध्यायनरत सम्पुर्ण बिद्यार्थी भाइबहिनीहरुलाइ  शैक्षिक सामाग्री बितरण गरे ।

बिद्यार्थी र शिक्षक स्टाफ्लाइ लड्डु लगायतका खानेकुराका परिकार बितरण गरे । आफू लामो समय यहि बिद्यालयमा   शिक्षकको रुपमा कार्यरत रहेको र अहिले बिद्यालय  ब्यबस्थापन समितीको अध्यक्ष रहेकाले बिद्यालयकाे  शैक्षिक गुणस्तर बढाउन बिद्यार्थी मैत्री कार्यक्रम गरेको सापकोटाले बताउनुभयो। राम्रो कार्यको सुरुवात भएको छ सबैले अनुसरण गर्छौ बिधालयका प्रधानाध्यापक दयाराम सापकोटाले बताए ।