सहिद स्मृति रङ्गशालाको उद्घाटन

-


     हिडन खबर    
     फागुन ३ गते २०८१ मा प्रकाशित


मकवानपुर ।पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मकवानपुरको बागमती गाउँपालिकाले निर्माण गरेको सहिद स्मृति रङ्गशालाको उद्घाटन गर्नुभएको छ।